• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

विदेशस्थित नेपालीलाई मतदानको व्यवस्था गर्न मूल प्रवाहको माग, अध्यक्ष र महासचिव काठमाडौंमा


  •   शुक्रबार, असोज ०८, २०७८ मा प्रकाशित
  • काठमाडौं । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले विदेशमा रहेका नेपालीलाई आम निर्वाचनमा मतदानको व्यवस्था मिलाउन माग गरेको छ । वैदेशिक रोजगारीको शिलशिलामा विभिन्न देशमा रहेका नेपालीहरुलाई आफू कार्यरत रहेको स्थानबाटै स्वदेशमा हुने आम निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था मिलाउन मूल प्रवाहले माग गरेको हो ।

    Advertisement

    मूल प्रवाहले लामो समयदेखि उठाउँदै आएको सो माग कार्यान्वयन गराउन दबाब दिने उद्देश्यले समाजका अध्यक्ष र महासचिव काठमाडौं आउनुभएको छ । मूल प्रवाह नेपाली एकता समाजका अध्यक्ष दुर्गा बहादुर केसी र महासचिव ठाकुर खनाल हाल काठमाडौंमै भेटघाटमा व्यस्त हुनुहुन्छ ।

    नेताद्वयले प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटघाट गर्ने कार्यक्रम छ ।

    हाल सत्तासिन चार दलसहित राष्ट्रिय जनमोर्चा सम्मिलित गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रममा ‘विदेशमा रहेका नेपालीलाई पनि मतदानको अधिकार दिलाउन पहल गर्ने’ बुँदा समेटेका छन् । सो बुँदा कार्यान्वयन गर्नुपर्ने अध्यक्ष केसीले बताउनुभयो ।

    ‘रोजीरोटीका लागि करिब ७० लाख नेपाली देशबाहिर रहेको हाम्रो अनुमान छ । ती नेपालीहरु देशमा हुने आम निर्वाचनमा घोट हाल्न घर आउन सक्दैनन् । त्यसकार उनीहरुलाई आफू कार्यरत देशबाटै मतदानको व्यवस्था मिलाउनुपर्छ’ अध्यक्ष केसीले भन्नुभयो, ‘नेपालको प्रजातान्त्रिक आन्दोलनमा प्रवासी नेपालीको ठूलो भूमिका छ । तर, उनीहरु नै मतदानबाट बञ्चित हुनु परिरहेको छ ।’

    यस सन्दर्भमा देशभित्र राष्ट्रिय जनमोर्चाले आवाज उठाइरहेको पनि अध्यक्ष केसीले बताउनुभयो । उहाँले सर्वोच्च अदालतले समेत विदेशस्थित नेपालीलाई मतदानको व्यवस्था मिलाउन आदेश दिइसकेको अवस्थामा आफूहरु सो विषय कार्यान्वयन गर्न प्रधानमन्त्रीसँग आग्रह गर्न लागेको जानकारी पनि दिनुभयो ।

    यो पनि :सरकारको कार्यक्रममा विदेशस्थित नेपालीलाई मतदानको व्यवस्था समेटिनु सकारात्मक : केसी

    शुक्रबार, असोज ०८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार
    प्रतिनिधिसभाको बैठक बस्दै
    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • २.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ३.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ४.
      प्रतिनिधिसभाको बैठक बस्दै

    • ५.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • ६.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ७.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ८.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.