• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ८. सर्वदलीय बैठक जारी

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

विद्यार्थी संघको दक्षिण भारत क्षेत्रीय भेला सम्पन्न


  •   सोमबार, साउन ३२, २०७८ मा प्रकाशित
  • कोटीप्रसाद पोख्रेल, चेन्नई ।
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत विद्यार्थी विभागको भेला सम्पन्न भएको छ । प्रिय कुँवरको अध्यक्षता तथा कस्तुरी थापाको सञ्चालनमा भेला अगाडि बढेको थियो ।

    Advertisement

    भेलाको उद्घाटन गर्दै प्रमुख अतिथि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सचिव जनकराज पौडेलले भारतमा विद्यार्थी संगठनको इतिहास र वर्तमान अवस्था बारेमा प्रष्ट्याउनु भएको थियो । विद्यार्थीहरु पनि सिमित पढाइमा मात्र नभएर राजनीति क्षेत्रमा पनि अगाडि बढ्न पर्ने आवश्यकतामा पौडेले जोड दिनुभएको थियो । विद्यार्थी आन्दोलनलाई अनेकन किसिमका जडसुत्रबादीहरुले कमजोर पार्ने षडयन्त्र गरे तापनि सच्चा क्रान्तिकारी विद्यार्थीहरुले विद्यार्थी आन्दोलनलाई अग्रपंतिमा नेतृत्व गर्दै आइरहेको उहाँको भनाइ थियो ।

    त्यसैगरी भेलालाई मूल प्रवाहका केन्द्रीय परिषद सदस्य चन्द्रकान्त शर्मा, केन्द्रीय सदस्य चोवनाथ शर्मा, भगवती कुंवर, केन्द्रीय सल्लाहकार बालकृष्ण गायक, दक्षिण भारत क्षेत्री अध्यक्ष चन्द्रबहादुर थापा, क्षेत्रीय उपाध्यक्ष दशरथ विक, क्षेत्रीय सदस्य काशीराम शर्मा, क्षेत्रीय सदस्य खिमन्द शर्मा, दक्षिण भारत क्षेत्रीय महिला विभागबाट सचिव विष्णु शर्मा, जनजातिका विभागका वीर बहादुर थापाले भेला सफताको शुभकामना मन्तव्य दिनुभएको थियो ।

    प्रमुख अतिथि जनकराज पौडेलले संख्या र नामावली प्रस्तुत गर्नु भएको थियो । भेलाले एक स्थान रिक्त रहनेगरी पन्ध्र सदस्यीय विद्यार्थी संघ दक्षिण भारत क्षेत्रीय समिति पुनर्गठन गरेको छ । समितिको अध्यक्षमा उषा शर्मा (कोयम्बतुर), उपाध्यक्ष कस्तुरी थापा (निलगिरी), सचिव सन्तोष पहाडी (बेंगलोर उत्तर), सहसचिव लक्ष्मी प.अ. (नेल्लोर) र कोषाध्यक्षमा प्रिय कुँवर (पाण्डेचारी) चयन हुनुभएको छ ।

    त्यस्तै सदस्यहरुमा बिनिता शर्मा (पांडिचेरी), विशाल पराजुली (सितंबर), सिर्जना गायक (सितंबर), बिपना श्रेष्ट (कोचिन), विशाल सापकोटा (चेन्नई पूर्व), प्रकाश पौडेल (चेन्नई पश्चिम), सविता हमाल (निलगिरी), सुनिलकुमार बिक, नविन बिक (पाण्डीचेरी) र एक स्थान रिक्त रहेको छ ।

    नवनिर्वाचित समितिलाई केन्द्रीय सचिवालय सदस्य धनवीर पुन मगर, केन्द्रीय कोषाध्यक्ष कुलबहादुर थापा र लोकेन्द्र पौडेलले बधाई एवं कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो । कार्यक्रममा उपस्थितलाई उषा शर्माले स्वागत गर्नुभएको थियो ।

    सोमबार, साउन ३२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.