• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

मूल प्रवाहमा फुट पार्ने चाहना दिवास्वप्न मात्रै : थापा


  •   सोमबार, साउन २५, २०७८ मा प्रकाशित
  • अहमदावाद (भारत) ।
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य गोविन्द बहादुर थापाले फुटपरस्त तत्वहरूलाई निस्तेज पार्दै संगठन अघि बढिरहेको बताउनुभएको छ । पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत अहमदावादको इन्डस्ट्रियल एरिया बटुवामा भएको भेलालाई सम्बोधन गर्दै नेता थापाले मूल प्रवाहमा फुट पार्ने अराजकहरूको सपना पुरा नहुने बताउनु भयो ।

    Advertisement

    थापाले मूल प्रवाहको संगठनात्मक प्रणाली र अनुशासनको बारे नै अस्पष्ट नीति अपनाउने र भारतस्थित श्रमजीवीहरुलाई भ्रमित पार्दै हिँडेका अराजक तत्वहरुले संगठनमा फुट पार्ने कोशिस गरेता पनि उनीहरुको त्यो चाहना पुरा नहुने बताउनु भयो ।

    ‘भारतका विभिन्न स्थानमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमाका कार्यकर्ताहरू भारतव्यापी रुपमा संगठन विस्तार अभियानमा खटिएका छन्’ थापाले भन्नुभयो, ‘जनवादी केन्द्रियताको बारेमा समेत गैरमार्क्सवादी–लेनिनवादी सोंचाई राख्ने कथित क्रान्तिकारीहरुको भ्रमलाई निस्तेज पार्दैछौं ।’

    थापाले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका नेता कार्यकर्ता आँधिबेहरीको रुपमा संगठन निर्माण अभियानमा खटिएका र श्रमजिवी नेपालीरू मूल प्रवाहमा संगठित भइरहेको बताउनु भयो । विभिन्न प्रकारले संगठनमाथि हमला गर्ने कोशिस गर्ने सम्पूर्ण तत्वहरुलाई परास्त गर्दै मूल प्रवाहका प्रतिवद्ध कार्यकर्ताहरू पश्चिम भारताका कैयौं नयाँ–नयाँ स्थानहरुमा संगठन निर्माणमा कार्यमा खटिएको थापाले बताउनु भयो ।

    ‘अराजक तथा अनुशासनविहीन गतिविधिमा संलग्न, संगठनको साधारण सदस्य समेत नरहेका व्यक्तिहरूले संगठनको नाम र झण्डाको समेत दुरुपयोग गर्न खोजेका छन् । यस्ता तत्वलाई नांगेझार पारिन्छ’ उहाँले भन्नुभयो ।

    मनोज लामाको सञ्चालन तथा लक्ष्मी सोनीको अध्यक्षता र राम बहादुर खड्काको स्वागत मन्तव्यबाट अगाडि बढेको सो भेलामा क्षेत्रीय समितिका सदस्य धमेन्द्र लामाले पनि आतिथ्यता गर्नुभएको थियो । नरोडा एरिया समितिका दिलिप सोनी, अहमदावाद महिला विभागकी टिका सोनीले पनि शुभकामना दिनुभएको थियो ।

    भेलाले लक्षीराम सोनीको अध्यक्षतामा १२ पूर्ण, २ वैकल्पिक र १ सल्लाहकार गरी १५ सदस्यीय बटुवा नगर समिति चयन गरेको छ । समितिको उपाध्यक्ष– राम बहादुर खड्का, सचिव– मनोज लामा, सहसचिव– सुनिल सोनी र कोषाध्यक्ष– इन्द्र सोनी चयन हुनुभएको छ ।

    त्यस्तै सदस्यमाः अतुल सोनी, अमर सोनी, गणेश सोनी, कमल बुढा, पूर्ण सोनी, इन्द्र बहादुर सोनी, गोविन्द महत, वैकल्पिक सदस्यमाः जगदिश सोनी र मान बहादुर गोर्खा रहनुभएको छ । भेलाले संजय सोनीलाई सल्लाहकार चयन गरेको छ ।

    नयाँ समितिलाई क्षेत्रीय समितिका सदस्य धर्मेन्द्र लामाले बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो ।

    सोमबार, साउन २५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.