• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, असोज ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धिचरण लोकमार्ग अवरुद्ध

काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरो : यातायात प्रभावित

नेपालका लागि जलवायु विपत्ति केवल मानवीय घटना होइन, यो विकासको संकट हो

देशका विभिन्न ठाउँमा वर्षा

कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

बागलुङको धारा माविलाई पूर्वविद्यार्थीबाट स्वास्थ्य सामग्री सहयोग


  •   आइतबार, साउन १७, २०७८ मा प्रकाशित
  • बागलुङ । बागलुङको धारा माध्यमिक विद्यालयको पूर्वविद्यार्थीहरूले विद्यालयलाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् । विद्यालयबाट सातौँ ब्याच अर्थात २०६८ सालमा एसएलसी परीक्षा दिएका विद्यार्थीहरुको पहलमा सहयोग सामग्री हस्तान्तरण गरिएको हो ।

    Advertisement

    विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा मद्दत पुगोस् भन्ने उद्देश्यले पूर्वविद्यार्थीहरूले १ लाख ३० हजार बराबरको स्वास्थ्य सामग्री हस्तारन्तरण गरेका विद्यालयले जनाएको छ।

    सहयोग हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापनका अध्यक्ष अमर बहादुर थापाले विद्यालयका पूर्वविद्यार्थीहरूले विद्यालयलाई स्वास्थ्य सामग्री सहयोग गरेर अभिभावकीय भूमिका निर्वाह गरेको बताउनुभयो । पूर्वविद्यार्थीहरुले विद्यालयप्रति देखाएको सहयोगले सम्पूर्ण पूर्वविद्यार्थीहरुको सहयोग र सद्भावको अगुवाई गर्दै सबै पूर्व विद्यार्थीहरुलाई विद्यालयसँग जोडिन आग्रह गर्नुभयो ।

    उहाँले हाम्रो विद्यालय गुणस्तरीय शिक्षाका लागि अगाडि बढेको विद्यालय भएकोले र समग्र शिक्षाको विकासका लागि सबै पूर्वविद्यार्थीहरुको साथै सचेत नागरिकले आ—आफ्नो ठाउँबाट योगदान दिनुपर्ने बताउनुभयो ।

    कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कमला थापा, पूर्वअध्यक्ष तथा सल्लाहाकार तिलक थापा, आर्थिक समितिका संयोजक थिरबहादुर राना, शिक्षक भिमबहादुर विक, बाल क्लबका उपाध्यक्ष कविता थापा, पूर्वविद्यार्थीहरु सूर्य विश्वकर्मा, ओमकार थापा, साजन सुनारले मन्तव्य राख्नु भएको थियो ।

    पूर्वविद्यार्थी हरिबहादुर थापाको अध्यक्षता पूर्वविद्यार्थी दिपिसा पुनको स्वागत र पूर्वविद्यार्थी बेलमति थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    आइतबार, साउन १७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धिचरण लोकमार्ग अवरुद्ध
    काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरो : यातायात प्रभावित
    नेपालका लागि जलवायु विपत्ति केवल मानवीय घटना होइन, यो विकासको संकट हो
    देशका विभिन्न ठाउँमा वर्षा
    कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      सिद्धिचरण लोकमार्ग अवरुद्ध

    • २.
      काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरो : यातायात प्रभावित

    • ३.
      नेपालका लागि जलवायु विपत्ति केवल मानवीय घटना होइन, यो विकासको संकट हो

    • ४.
      देशका विभिन्न ठाउँमा वर्षा

    • ५.
      कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

    • ६.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • ७.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ८.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.