• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

‘नियमित संगठनमा काम गर्न नपाउँदा मनभरी चिन्ता छ’


  •   सोमबार, साउन ११, २०७८ मा प्रकाशित
  • कृष्ण बराल

    Advertisement

    भारतस्थित प्रवासी नेपालीहरूको एक मात्र सामाजिक संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मेरो लागि विश्व विद्यालय हो । यो सगठनमा काम गर्न थालेको २१ वर्ष भयो । म सिरसा नगर समितिको सचिव हुँ । कुनै समयमा क्षेत्र र केन्द्रीय परिषदको सदस्य पनि रहेको थिएँ ।

    तर, केही वर्षदेखि घर परिवारमा दुःख बिरामीको समस्या, त्यसपछि स्यवम् म बारम्बारको बिमार, त्यसमाथि कोरोनाका कारण भएको लकडाउनले गर्दा एक ठाउँमा टिकेर गर्ने खालको नोकरी मिलेन । मिली हाले पनि साथमा बिरामीले गर्दा उपचारको लागि कहिले कहाँ, कहिले कहाँ भौँतारिन पर्यो । गएको वर्ष लकडाउनमा काम धन्दा नहुँदा घर गएँ र लामो समय घरमा बसियो । जसले गर्दा नियमित संगठनको काम गर्न र जनताको बीचमा जान नपाउँदा मनभरी पिर चिन्ता लागिरहेको छ ।

    फेसबुकमा नेता कार्यकर्ताहरूले धमाधम क्यालेन्डर वितरण, सदस्यता वितरण र विभिन्न स्थानमा नगर, एरिया, टोल भेला, संगठन निर्माण गर्दै हिँडेको देख्दा मनमा खुशी र उत्साह छाउँछ । तर आफ्नो न एक ठाउँमा नोकरी, त्यसमाथि बिमारी र विविध समस्याले गर्दा एक ठाउँमा टिकेर संगठनको काम गर्न पाएको छैन । मूल प्रवाहका जनतासँग भेट घाट हुन नपाउँदा मनभरी चिन्ता छाएको छ भने बिमारीले गर्दा निराशापन छाएको छ ।

    फेरि पनि हार मानेको छैन । सधैँभरी बिरामी हुने छैन, निको होला । र, पुनः मेरो विश्व विद्यालय मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा कहीँ न कहीँ एरिया, टोलमा भए पनि संगठित भइ भारतस्थित प्रवासी नेपालीहरूको बीचमा घुलेर काम गर्ने अवसर पक्कै पाउने छु । मूल प्रवाहका केन्द्रदेखी, टोल सम्मका नेता कार्यकर्तालाई सलाम गर्दछु ।

    (प्युठान जिल्लाको झिमरुक–३ का कृष्ण बराल मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हरियाणास्थित सिरसा नगर समितिका सचिव हुनुहुन्छ । हाल उपचारको शिलशिलामा राजस्थानको जयपुरमा रहनुभएका बरालको फेसबुक स्ट्याटसबाट ।)

    सोमबार, साउन ११, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.