• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

बाग्लुङमा नेकपाबाट बागी उम्मेदवार घर्तीले शाहीलाई नै सघाउने


  •   आइतबार, कार्तिक २४, २०७६ मा प्रकाशित
  • काठमाडौं । बाग्लुङ २ (ख) मा नेकपाबाट बागी उम्मेद्वारी दिएका नेकपाका शेरमान घर्तीले वाम गठबन्धनका उम्मेद्वार खिमविक्रम शाहीलाई सघाउने भएका छन् । आइतबार उम्मेद्वारी फिर्ता लिन मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका घर्तीले समय अभावका कारण उम्मेद्वारी फिता लिन नसकेपछि पत्रकार सम्मेलनमाफर्तत शाहीलाई नै सघाउने घोषणा गरे ।

    Advertisement

    नेकपा बाग्लुङका अध्यक्ष ईन्द्रलाल सापकोटाका अनुसार कानूनी रुपमा उम्मेदवार फिर्ता नभए पनि सहमति गरेर गठबन्धनका शाहीलाई नै सघाउन घर्ती तयार भएका हुन् । नेकपाले बाग्लुङ क्षेत्र नम्बर २ प्रदेशसभा (ख) राजमोलाई छाड्ने गरी नेकपा र राजमोबीच सहमति भएको थियो । पार्टी निर्णयविरुद्ध घर्तीले बिहीबार प्रदेससभा सदस्यका लागि मनोनयन दर्ता गरेका थिए ।

    पार्टी निर्णयविपरित मनोनयन दर्ता गरेपछि फिर्ता लिन नेकपाले दबाब दिँदै आएको थियो । आइतबार ढोरपाटन नगरपालिकाका मेयर देवकुमार देवकुमार नेपालीले घर्तीसँग सहमतिको पहल गरी आफ्नै हेलिकप्टरमा राखेर सदरमुकाम ल्याएका थिए ।निर्वाचन आयोगले उम्मेदवारी फिर्ता लिने समय आज दिउँसो १ बजेसम्मका लागि तोकेको थियो ।

    उनीहरु आयोगले तोकेको समयभन्दा २० मिनेट ढिला गरी आएपछि कानूनी रुपमा उम्मेदवारी फिर्ता गराउन नेकपा असफल भएको थियो । त्यसपछि उम्मेदवार घर्तीसहित नेकपाका जिल्लाका जिम्मेवार नेताहरुबीच भएको छलफलपछि घर्ती शाहीलाई सघाउने निर्णयमा पुगेका हुन् ।

    निर्वाचन हुने क्षेत्रबाट सदरमुकाममा उम्मेदवारी फिर्ताको लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय पुग्नुअघिनै समय सकिएको भन्दै घर्तीले पत्रकार सम्मेलन मार्फत उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन । नेपाल कम्युनिष्ट पार्टीको लामो परामर्श पछि उनले बाम गठबन्धनका उम्मेदवार खिम विक्रम शाहीलाई सघाउने घोषणा गरेका हुन् ।

    प्रक्रियागत रुपमा उम्मेदवारी फिर्ता गर्न नपाए पनि पत्रकार सम्मेलन मार्फत बाम गठबन्धनका उम्मेदवारलाई सघाउने प्रतिबद्धता घर्तीले जनाए । ‘सम्पुर्ण प्रदेशबासी जनतालाई नेपाल कम्युनिष्ट पार्टी नेकपा र राष्ट्रिय जनमोर्चाका सझा बामपन्थी उम्मेदवार कमरेड खिम विक्रम शाहीलाई गिलास चिन्हमा मतदान गरी बिजयी गराउन हार्दिक अपिल गर्दछु’ घर्तीले जारी गरेको बिज्ञप्तीमा भनिएको छ ।

    आइतबार, कार्तिक २४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.