• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, असोज ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

देशका विभिन्न ठाउँमा वर्षा

कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

सुजिता हत्या प्रकरण : अपराधीलाई कारबाही र प्रहरीमाथि पनि छानविन गर्न राजमोको माग


  •   सोमबार, असार २८, २०७८ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाले महोत्तरीकी युवती सुजिता ठाकुरको हत्यामा संलग्नलाई कडा कारबाही गर्न माग गरेको छ । राजमोका उपाध्यक्ष दुर्गा पौडेलले सोमबार एक विज्ञप्ति प्रकाशित गरी घटनाको समयमै अनुसन्धान गर्न रुची नदेखाउने प्रहरी अधिकारीमाथिसमेत छानविन र कारबाही गर्न माग गर्नुभएको छ ।

    Advertisement

    गत जेठ २० गते परिवारबाटै बेपत्ता बनाइएकी सुजिताको शव २३ दिनपछि शौचालयको सेप्टिक ट्याङकीमा फेला परेको थियो । सो घटनाबारे माइतीपक्षले सुरुमै प्रहरीमा जाहेहरु दिए पनि प्रहरी उपरीक्षक दिनेश आचार्यले जाहेरी लिन अस्वीकार गरेको परिवारको भनाइ छ।

    राजमोले सुजिताको हत्या दाइजो र सम्पत्तिकै कारण भएको भन्दै महिला हिंसा, दाइजो नियन्त्रण र सामाजिक कुसंस्कारका विरुद्ध सशक्त कार्यक्रम सञ्चालन गर्न सरकारसँग माग गरेको छ ।

    विज्ञप्तिमा भनिएको छ
    महोत्तरीको लोहरपट्टी नगरपालिका वडा नं. ७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुरको हत्या गरी शौचालयको ट्याङ्कीमा शव फालिएको पाइएको छ । सुजितालाई उनकै ससुरा, देवर र देवरानीसहित मिलेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ । आफ्नै परिवार मिलेर सुजिताको हत्या हुनु निकै ठूलो अपराध हो ।

    सुजिता हत्याकाण्डमा सुरुमा जिल्ला प्रहरीले ससुरासँगको मिलेमतोमा अनुसन्धान गर्न आनाकानी गरेको थियो । उनका ससुराले सुजिता अर्कै पुरुषसँग भागेको बताएका थिए । प्रहरीले हत्याजस्तो गम्भीर अपराधमा अनुसन्धान गर्न रुची नदेखाउने प्रहरीमाथि नै छानविन गर्नुपर्ने आवश्यकता छ । पीडित र अधिकारकर्मीको अनुरोधमा २ प्रदेश प्रहरीको सक्रियतामा सुजिताको शव फेला परेको छ । सुजिता हत्याकाण्डका दोषीमाथि कडा कारवाही गर्न माग गर्दछौं ।

    दाइजो र सम्पत्तिकै कारण सुजिताको हत्या भएको प्रहरीले बताएको छ । तराइमा दाइजोका कारण धेरै महिलाहरुको हत्या हुने गरेको छ । तराइमा दाइजो विरोधी ठूलो आन्दोलन गर्नुपर्ने आवश्यकता छ । महिला हिंसा, दाइजो नियन्त्रण र सामाजिक कुसंस्कारका विरुद्ध सशक्त कार्यक्रम सञ्चालन गर्न सरकारसँग माग गर्दछौं ।

    सोमबार, असार २८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देशका विभिन्न ठाउँमा वर्षा
    कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच
    मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      देशका विभिन्न ठाउँमा वर्षा

    • २.
      कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

    • ३.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • ४.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ५.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ६.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ७.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    • ८.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.