• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ४. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

भारतीय साम्राज्यवाद विरुद्ध एकतावद्ध हुन राजमोको अपिल

"आज काठमाडौंमा विरोध प्रदर्शन "

  •   शुक्रबार, कार्तिक २२, २०७६ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाले नेपालको सार्वभौकिता रक्षाका लागि भारतीय विस्तावादविरुद्ध एकताबद्ध भएर दृढतापुर्वक संघर्ष गर्न अपिल गरेको छ ।

    Advertisement

    नेपालमाथि भारतीय साम्राज्यवादले लगातार हस्तक्षेप गर्दै आइरहेकोमा पछिल्लो समयमा नेपालको भूभाग लिम्पियाधुरा, कालापानी र लिपूलेकलाई आफ्नो भूभागमा पारेर थप नाङ्गो रुपमा प्रकट भएको राजमोले जनाएको छ ।

    अध्यक्ष चित्रबहादुर केसीले एक वक्तव्य प्रकासित गरी देशको राष्ट्रियता र सार्वभौकिता रक्षाका लागि नेपाली जनताले लगातार संघर्ष गरिरहेको स्मरण गर्दै अझ एकतावद्ध भएर दृढतापूर्वक संघर्ष गर्न आह्वान गर्नुभएको छ ।

    अध्यक्ष केसीद्वार बिहीबार जारी वक्तव्यमा भनिएको छ- नेपालको भूभाग लिम्पियाधुरा, कालापानी र लिपूलेकलाई आफ्नो भूभागमा पारेर भारतले नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको छ । भारतीय साम्राज्यवादको नेपालमाथि पटक पटकका हस्तक्षेपको श्रृंखलामा यो अर्को घटना हो ।

    हामी भारतीय साम्राज्यवादद्वारा नेपालको सार्वभौमिकतामाथि भएको यसप्रकारको हस्तक्षेपको हाम्रो पार्टीले तीब्र शब्दमा विरोध र भ्रत्र्सना गर्दछ । देशको अखण्डता र सार्वभौमिकताको रक्षाका लागि भारतीय पक्षस“ग आवश्यक पहलकदमी अगाडि बढाउनको लागि नेपाल सरकारको ध्यान आकर्षित गर्दछौँ ।

    भारतीय साम्राज्यवादले नेपालको सीमा, प्राकृतिक स्रोत साधन र राजनीतिक क्षेत्रमा पनि बिभिन्न बहानामा हस्तक्षेप गर्दै आएको छ । भारतको नेपालमाथि हुने गरेको त्यसप्रकारको साम्राज्यवादी व्यवहारका विरुद्ध नेपाली जनताले लामो समयदेखि सङ्घर्ष गर्दै आएका छन् ।

    अगाडिका दिनहरुमा पनि भारतीय साम्राज्यवादका विरुद्ध नेपाली जनताले दृढतापूर्वक सङ्घर्ष गरेर नेपालको सार्वभौमिकताको रक्षा गर्न सफलता प्राप्त हुनेछ भन्ने हामीलाई विश्वास छ । हामी सम्पूर्ण देशभक्त शक्ति तथा नेपाली जनतालाई यस सन्दर्भमा पनि भारतीय साम्राज्यवादका विरुद्ध एकतावद्ध र दृढतापूर्वक खडा हुन हार्दिक अपिल गर्दछौँ ।

    यसैबीच शुत्रबार नेकपा (मसाल) निकट जनवर्गीय संगठनहरुले काठमाडौंमा भारतीय हस्तक्षेप विरुद्ध जुलुशसहित भारतीय दूतावास लैनचौर अघि विरोध प्रदर्शन गर्ने भएका छन् ।

    शुक्रबार, कार्तिक २२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ४.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.