• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

लोकतान्त्रिक गणतन्त्रमाथि कालो बादल मडारिँदै छ : चित्रबहादुर केसी


  •   आइतबार, असार २०, २०७८ मा प्रकाशित
  • खिमराज चालिसे, नयाँदिल्ली ।
    राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले निरङ्कुशतन्त्र फालेर ल्याएको लोकतान्त्रिक गणतन्त्रमाथि कालो बादल मडारिइरहेको बताउनुभएको छ ।

    Advertisement

    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिको प्रथम राष्ट्रिय भेलामा प्रमुख अतिथिको आसनबाट उद्घाटन मन्तव्य दिँदै उहाँले सो धारण व्यक्त गर्नुभएको हो ।

    राजमो अध्यक्ष केसीले कार्यगत एकताको विषयमा हिटलरको विरुद्ध स्टालिनको कार्यगत एकता र जापानी साम्राज्यवाद विरुद्ध माओको कार्यगत एकताको विषयलाई गम्भीर रूपमा बुझ्ने प्रयास नगर्ने अराजकहरूको भ्रमलाई चिर्दै पार्टी, क्रान्ति र परिवर्तनका लागि निरन्तर क्रियाशील भइरहनुपर्ने धारणा राख्नुभएको थियो ।

    अध्यक्ष केसीले मूल प्रवाहको गौरवमय इतिहासलाई कोट्याउँदै ४४ वर्षपहिला भारतमा एकता समाज निर्माण गर्न पसेको बेला कैयन् नेपालीबाटै अज्ञानताका कारणले आफूलाई पनि दुव्र्यवहार गरेको स्मरण गर्नुभयो ।

    उहाँले भन्नुभयो– ‘निश्चित विधान, योजना, कार्यक्रम र अनुशासन व्यवस्थापन गरेर औपचारिक रूपमा एकता समाज गठन गरिएको थियो ।’

    त्यसैगरी, विशिष्ट अतिथिको आसनबाट भेला सफलताको शुभकामना मन्तव्य दिदै नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले हजारौँहजार नेपालीहरूकै पसिनाले सृजित तथा सही विचारको मार्गनिर्देशनमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले लाखौँ प्रवासी नेपालीहरूको सुरक्षा, सामाजिक, राजनैतिक, सैद्धान्तिक ज्ञान दिँदै आएको बताउनुभयो ।

    ‘मूल प्रवाहले श्रमजीवी नेपालीको हकहितको संरक्षण गर्न सफल र स्वदेशको राष्ट्रियताको आन्दोलनमा महत्त्वपूर्ण योगदान दिइरहेको छ’ पुरीले अगाडि भन्नुभयो– ‘समय समयमा सबै खाले अवसरवादका विरुद्ध सशक्त सङ्घर्ष र एकजुटताले यो सङ्गठन अझै मजबुत हुने छ ।’

    अर्का, वामपन्थी नेता आनन्द शर्माले सो भेलालाई सम्बोधन गर्दै विधिपद्धति, ऐनकानुन कुल्चदै प्रतिगमनको बाटोमा तीव्र रूपमा हिडिरहेको ओली सरकारबाट गणतन्त्र, धर्म निरपेक्षता, राष्ट्रियता गम्भीर खतरामा रहेको बताउनुभयो ।

    ‘सरकारको प्रतिगामी घातक कदमको विरुद्ध सडक, सदन, प्रवास, तेस्रो मुलुक तथा देशभित्र एकल तथा संयुक्त रूपमा जहाँ जुन रूपमा सम्भव छ, सङ्घर्षको आधीबेहरी सृजना गर्र्नु आवश्यक छ ।’

    कार्यक्रममा मोहराज चालिसे, फुलबिना पौडेल, रामबहादुर विक, भीमबहादुर थापालगायतले भेला सफलताको शुभकामना दिनुभएको थियो ।

    समाजका केन्द्रीय अध्यक्ष दुर्गाबहादुर केसीको अध्यक्षतामा तथा महासचिव ठाकुर खनालको सञ्चालनमा सम्पन्न भएको उक्त कार्यक्रममा सातौँ अखिल भारत सम्मेलनपछि ज्यान गुमाउनुभएका केन्द्रीय नेतासहित ज्ञातअज्ञात सहिदप्रति एक मिनेट मौनधारण गरिएको थियो ।

    भेलामा समाजका उपाध्यक्ष कपिल खनाल तथा रक्तिमका कलाकारहरूले स्वागत गर्नुभएको थियो ।

    आइतबार, असार २०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.