• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, असोज ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

देशका विभिन्न ठाउँमा वर्षा

कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

तनहुँका राजनीतिक दलहरू कालीगण्डकी डाइभर्सनको विरुद्धमा


  •   मङ्गलबार, असार १५, २०७८ मा प्रकाशित
  • दमौली । तनहुँका पाँच क्रियाशील राजनीतिक दलहरू कालीगण्डकी डाइभर्सनको विरुद्धमा उभिएका छन् ।

    Advertisement

    स्थानीय सरोकारवालासँग आवश्यक छलफल र परामर्श नगरी बलजफ्ती गर्न खोजिएको भन्दै उनीहरूले सङ्घीय सरकारले उक्त गलत निर्णय नसच्याए सशक्त प्रतिवादमा उत्रने चेतावनीसमेत दिएका छन् ।

    २०७८ असार १५ गते प्रेसवक्तव्य जारी गर्दै उनीहरूले सो विरोध दर्ता गराएका हुन् ।

    “नेपाल सरकारका माननीय अर्थ, गृह, ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री विष्णु पौडेलले हठात् कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय परियोजनाको कार्यालय उद्घाटन गरिएको घटनाप्रति हामीहरूको गम्भीर ध्यानाकर्षण भएको छ । नेपाल सरकारले स्थानीय सरोकारवालासँग आवश्यक छलफल र परामर्श नगरी बलजफ्ती गर्न खोजिएको यो कदम कालीगण्डकी जलप्रवाहमा आधारित प्राचीन सभ्यता, सनातन धार्मिक एवम् सांस्कृतिक मान्यतालाई लत्याउँदै शालिग्राम पाइने एक मात्र नदीको बहाव नै परिवर्तन गरी तनहुँसहित स्याङजा, पाल्पा, नवलपरासी जिल्लालाई सुख्खा मरुभूमिमा परिणत गर्ने गरी गलत मनसायबाट प्रेरित रहेको छ” उनीहरूले वक्तव्यमा भनेका छन्– “यस्तो प्राकृतिक श्रोतसाधन, सम्पदामाथिको अधिकार र लाभको बाँडफाँड गर्नुपर्ने अनिवार्यतालाई लत्याइएको छ । यो परियोजना सञ्चालन हुँदा यसबाट हुले लाभहानीको विषयमा अध्ययन नगरी अगाडि बढाइनु फरक जिल्ला र बस्तीका जनसमुदायबिच द्वन्द्व चर्काउने कार्य भएकाले यो गण्डकी प्रदेशवासीको हितमा नभएकाले हामी तनहुँ जिल्लामा क्रियाशील राजनीतिक दलले यसको विरोध गर्दछौँ ।”

    उनीहरूले अगाडि भनेका छन्– “सङ्घीय सरकारले यो गलत कदम नसच्याएमा हामीहरू सशक्त प्रतिवादमा उत्रन बाध्य हुने ब्यहोरासमेत जानकारी गराउँछौँ ।”

    प्रेसवक्तव्यमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष पुष्पलाल श्रेष्ठ, नेपाली काङ्ग्रेसका सचिव विश्वनाथ बास्तोला, नेकपा (माओवादी–केन्द्र) का सचिव राजेन्द्रकेशरी न्यौपाने, नेकपा (एमाले) का अध्यक्ष शङ्करनारायण श्रेष्ठ र जनता–समाजवादी पार्टीका केन्द्रीय सल्लाहकार कृष्णराज घिमिरेको हस्ताक्षर रहेको छ ।

    मङ्गलबार, असार १५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देशका विभिन्न ठाउँमा वर्षा
    कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच
    मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      देशका विभिन्न ठाउँमा वर्षा

    • २.
      कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

    • ३.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • ४.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ५.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ६.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ७.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    • ८.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.