• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

दुर्घटनामा मृत्यु भएका नेपालीको परिवारलाई मूल प्रवाहले दिलायो सवा ६ लाख क्षतिपुर्ती


  •   सोमबार, असार १४, २०७८ मा प्रकाशित
  • हैदराबाद (भारत) । भारतको हैदरवादस्थित एक कम्पनीमा कार्यरत नेपालीको कामकै शिलशिलामा मृत्यु भएपछि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले सम्बन्धित कम्पनीबाट परिवारलाई क्षतिपुर्ती दिलाएको छ ।

    Advertisement

    रुपन्देहीको गैडहवा गाउँपालिका–७ का २७ वर्षीय अनिल विकको आलमुनियम मोडिभकेसन कम्पनीमा काम गर्ने क्रममा ग्यास विस्फोट भएर मृत्यु भएको थियो । तेलंगाना राज्यको हैदरावाद प्रशान्तनगरमा रहेको सो कम्पनीमा उनी विगत नौ वर्षदेखि कार्यरत थिए ।

    २५ जुन २०२१ का दिन भट्टिको ढोका खोल्ने क्रममा ग्यास भट्टि पड्किएर अनिल बेहोस भएका थिए । तुरुतै नजिकको अस्पतालमा पुर्याइएकोमा उनलाई डाक्टरले मृत घोषित गरेका थिए ।

    दुर्घटनामा परि ज्यान गुमाएका विकको परिवारलाई मूल प्रवाहको पहलमा ६ लाख २५ हजार रुपैयाँ क्षतिपुर्ती दिलाइएको हो । मूल प्रवाह मध्य दक्षिण क्षेत्रीय समितिका सचिवालय सदस्य घनश्याम शर्माको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले पहल गरी कम्पनीबाट क्षतिपुर्ती उपलब्ध गराएको थियो ।

    घटनालगत्तै मूल प्रवाहले मृतकका आफन्तलाई कुकटपल्ली पुलिस स्टेशनमा रिपोर्ट गरी एफआईआर दर्ज गर्न मद्दत गरेको थियो ।एफआईआर दर्ज गरिए पछि कम्पनी मालिकलाई पुलिस स्टेशनमा बोलाएर मूल प्रवाहको प्रतिनिधिहरुले क्षतिपूर्तिको माग अगाडी बढाएको थियो ।

    करिब २ दिनसम्मको प्रयासबाट रु. ५ लाख २५ हजार तत्काल र १ लाख पछि केस निकाल्दा दिने गरी ६ लाख २५ हजार दिलाइएको छ । इएसआई र पेनशन मिलाउने सहमति भएको छ ।

    हस्पिटलको सबै प्रकिया पुरा गरि २७ जुन २०२१ का दिन मुसापेट समसानघाटमा मूल प्रवाहका नेता कार्यकर्ता र कम्पनीका कर्मचारीहरुको उपस्थितिमा मृतकका आफन्तले दाहसंस्कार गरेका छन् ।

    सोमबार, असार १४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.