• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

चुच्चे नक्सा नराखेको पाठ्यपुस्तक प्रयोग गर्ने विद्यालयलाई कारबाही सुरु


  •   आइतबार, असार १३, २०७८ मा प्रकाशित
  • काठमाडौं । नेपालको पुरानै नक्सा राखेर पाठ्यपुस्तक प्रकाशन गर्ने प्रकाशक र प्रयोगमा ल्याउने विद्यालयलाई कारबाही सुरु गरिएको छ । पाठ्यक्रम विकास केन्द्रले नेपालको पुरानै नक्सा राखेका पाठ्यक्रम छपाई गर्ने छापाखना, वितरण गर्ने वितरक र प्रयोगमा ल्याउने विद्यालयका प्रधानाध्यापकहरुलाई कारबाही स्वरुप स्पष्टीकरण सोधेको हो ।

    Advertisement

    आइतबार सूचना प्रकाशित गरी पाठ्यक्रम विकास केन्द्रले सरकारको निर्देशन अवज्ञा गरी पुरानै नक्सा राखेर पाठ्यपुस्तक छपाई गरिएको, कतिपय विद्यालयमा सोही पाठ्यपुस्तक प्रयोगमा ल्याइएको तथा स्पष्ट मूल्य सूची नराखेरै पुस्तक विक्रि वितरण गरिएको जनाएको छ ।

    अनुगमनका क्रममा नेपालको अतिक्रमित भूभाग लिपुलेक, लिम्पियाधुरा र कालापानीलगायतका क्षेत्र समेटिएको नक्सा नरहेको पुरानै पाठ्यपुस्तक प्रयोगमा ल्याइएको पाएपछि उनीहरुलाई कारबाहीका लागि स्पष्टीकरण सोधेको केन्द्रको भनाई छ । यही असार १ गते सो केन्द्रले अनिवार्य रुपमा नयाँ नक्सा समेटिएको पाठ्यपुस्तक विक्रि वितरण गर्न निर्देशन दिएको थियो।

    यस्तै, पाठ्यक्रम केन्द्रका अनुसार कतिपय पाठ्यपुस्तक तथा पाठ्यसामग्रीहरुमा मूल्य उल्लेख नगरिएको वा कालो पोतेर नयाँ मूल्यसूची टाँस गरिएको पाइएको छ भने नेपाली कला संस्कृति, सामाजिक शिक्षा जस्ता पाठ्यक्रम नेपाली भाषामा हुनुपर्ने निर्देशन दिइएकोमा सोसमेत लागू नभएको पाइएको छ ।

    पाठ्यक्रम विकास केन्द्रले नेपालको नयाँ नक्सा भए नभएको तथा सरकारबाट स्वीकृत पाठ्यक्रम भए नभएको हेरेर मात्र पाठ्यपुस्तक खरिद गर्न पनि अभिभावकहरुसँग आग्रह गरेको छ।

    यस्तो छ सूचना


    आइतबार, असार १३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भुजमा मूल प्रवाहको नगर समिति गठन
    नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन
    गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन
    एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • २.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ३.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ४.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • ५.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ६.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ७.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ८.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.