• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

युगदर्शनलाई आठौँ वर्षको शुभकामना

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

यसरी गर्दैछ नेपाली सेनाले बाढी पहिरो पीडितको उद्धार (भिडिओ)


  •   सोमबार, असार ०७, २०७८ मा प्रकाशित
  • काठमाडौं । नेपाली सेनाले बाढी पहिरोबाट प्रभावितहरुको खोज, उद्धार तथा राहत वितरण गरिरहेको छ । असार १ गते सिन्धुपाल्चोक लगायतका क्षेत्रमा आएको बाढी तथा पहिरोको जोखिमका परेका परिवारलाई कुशलतापूर्वक उद्धार गरेको नेपाली सेनाले लगातार खोज तथा उद्धार जारी राखेको छ ।

    Advertisement

    बिगत केही दिनदेखि परिरहेको अविरल वर्षाको कारण बाढी पहिरो र डुबानहरुबाट प्रभावित देशका विभिन्‍न स्थानहरुमा सेनाले आफ्नो जनशक्ति तथा श्रोत साधन प्रयोग गरि खोज, उद्धार एवम् राहत वितरण कार्यहरु सञ्चालन गरेको हो ।

    पछिल्ला केही दिन यता सेनाले गरेको खोज तथा उद्धारका गतिविधिहरु यस्ता छन् ।

    असार ४ गते
    १) बाढी पहिरोको कारण विस्थापित भएका सिन्धुपाल्चोक जिल्ला, हेलम्बु गाउँपालिका–२ गणेशबगर ईलाकामा बसोवास गर्दै आएका ४३ जना र सुरक्षा गुल्म मेलम्ची वरपर बसोवास गर्दै आएका ६० जना गरि जम्मा १०३ जनालाई नेपाली सेनाको उद्धार टोलीले खाली जमीनमा अस्थायी बासस्थानको व्यवस्था गरि राहत सामाग्री वितरण गर्न सहयोग गरेको छ ।

    २) मुस्ताङ जिल्लाको घरपझोङ्ग गाउँपालिका–४ स्याङ्ग गाउँ बस्तिमा स्याङ्ग खोलाको बहाव बढेको हुँदा खोलाको पानी बस्तीमा पस्न सक्ने देखिएकोले पूर्वतयारी अनुरुप खटिएको फौजले खोला किनारमा ग्याबिन जालिमा ढुङ्गा भर्ने कार्य गरेको छ ।

    ३)प्युठान जिल्लाको मल्लरानी गाउँपालिका–३ धरमपानीस्थित बर्वोट बस्ने हिराबहादुर विक छापेखोला तर्ने क्रममा खोलाले बगाई वेपत्ता भएकोमा निजको शव उद्धार कार्यमा खटिएका नेपाली सेनाको टोलीले सरुमारानी गाउँपालिका- १ बाङ्गेसालको मियावस्ती नजिक रहेको राप्ति नदीको बीच भागमा फेला पारेको छ ।

    ४) मनाङ जिल्लाको विभिन्‍न स्थानहरुमा बाढी पहिरोको कारण जोखिममा परेका ८१ जनालाई नेपाली सेनाको हेलिकप्टरद्वारा उद्धार गरि सुरक्षित स्थानमा लगिएको छ ।

    असार ५ गते
    १) सिन्धुपाल्चोक जिल्ला पाँचपोखरी गाउँपालिका–१ स्थित याङ्ग्री ईलाकाका बाढी पहिरो प्रभावित स्थानीयवासीहरुको लागि मेलम्चीबाट नेपाली सेनाको हेलिकप्टर मार्फत २९ जनालाई उद्धार गरि काठमाडौं ल्याइएको छ ।

    २) सिन्धुपाल्चोक जिल्ला हेलम्बु गाउँपालिका–४ स्थित गल्थुम र माझिटार ईलाकामा नेपाली सेनाको उद्धार टोलीले बाढीबाट विस्थापित भएका परिवारहरुलाई बस्नको लागि दुई स्थानमा ७÷७ वटा गरी जम्मा १४ वटा अस्थायी बासस्थानको व्यवस्था गरेको छ ।

    असार ६ गते
    १) गृह मन्त्रालयबाट प्राप्त भएको राहत सामग्री चामल, दाल, चिनी, नुन तथा अन्य खाद्य वस्तु र पालरटेन्ट नेपाली सेनाको हेलिकप्टर मार्फत मनाङ जिल्लाको चामे, थाचे, ओडार, ताल तथा सिन्धुपाल्चोक जिल्लाको क्युल र अन्य स्थानहरुमा ढुवानी गरेको छ ।

     

    सोमबार, असार ०७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच
    मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक
    सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी
    प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • २.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ३.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ४.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ५.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    • ६.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    • ७.
      किन झुल्केनन् फेरि घामका किरणहरू?

    • ८.
      युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.