• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

युगदर्शनलाई आठौँ वर्षको शुभकामना

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

अविरल वर्षाले सिंगै दाङ प्रभावित


  •   बुधबार, असार ०२, २०७८ मा प्रकाशित
  • दिनेश रैदास, दाङ ।।
    बितेको तीन दिनदेखि परेको अविरल वर्षका कारण सिङ्गो दाङ प्रभावित भएको छ । यस क्रममा दाङको कालाकाटे, गढवा, बेला, राजपुर सहायक सडकको दुलैया चोकदेखि १०० मिटर पूर्व अवस्थित रामफकिरे रैदासको घर डुबानमा परी क्षति पुगेको छ ।

    Advertisement

    उक्त सडक आयोजनाले पुरानो कल्भटलाई हालै भत्काएर सडक निर्माण कार्य रोकेकाले दक्षिणदेखि उत्तर बग्ने पानीको बहाव रोकिँदा डुबान भएको पीडित रैदासले बताए।

    अविरल वर्षाका कारण राप्ती नदीमा भएको भिषण बाढीले प्रगन्न सिँचाइ नहरको बह्रखुटी खेत कुलोको मुहान भालुबाङ हनुमानगढीमा पुरिँदा करोडौँको क्षति भएको छ । उक्त सिँचाइ नहरले राप्ती गाउँपालिका पाखापानीस्थित बनखेत रामनगर, पचहा, लालमटिया, सुँगुरे, मझ्निगढ, पिपर्खुट्टी, कालापानी, कोहोलालगायतका हजारौँ हेक्टर खेत सिँचाइ हुने नहरको मुहान क्षत्विक्षत् भएको छ ।

    त्यसैगरी, प्रगन्न सिँचाइ नहरको ३ नं. इन्टेक मझेरिया मुहानमा मापदण्ड विपरीत नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवा उत्खनन् गरेका कारण उक्त नहरको मुहानबाट राप्ती नदी सिधै खुरुरिया बसन्तपुर, मानपुर मझेरिया, सगरापुर, बगरापुरलगायतका गाउँमा बहाव हुँदा ठुलो नोक्सानी भइरहेको स्थानीयले बताएका छन् ।

    एवम् प्रकारले राप्तीनदीमा आएको बाढीले गोबरडिहा, गङ्गापरस्पुर, गढवा, चैलाही, बेला, सतबरिया, राजपुरलगायतका विभिन्न नदीतटीय बस्ती डुबान गरी करोडौँ खेती तथा भौतिक संरचनामा क्षति पुगेको छ ।

    त्यसैगरी दक्षिण चुरेबाट बग्ने महातेनी खोला र कुरिया खोलामा आएको बाढीले धार परिवर्तन गर्दा राजपुर गाउँपालिका वडा नं. ५ को नौंसराका दर्जनौँ घर तथा खेतीयोग्य जमिन कटान भएको स्थानय गाउँलेहरूले बताएका छन् ।

    यसैबिच, लमही नगरपालिका सतबरिया, हसनापुर, राजपुर गाउँपालिकाको वडा नं. २ मटेरियाको बिचमा रहेको राप्ती नदीको टापुमा मङ्गलबार भैँसी चराउन गएका चार जना स्थानीयहरू फसेको सशस्त्र प्रहरी बल २९ नं. जिल्ला हेडक्वाटर भालुबाङ, नेपाली सेना, इलाका प्रहरी कार्यालय गढवा, वडाप्रहरी कार्यालय लमहीसमेतको उद्धार टोलीले सकुशल उद्धार गरेको र सशस्त्र प्रहरी बलका २९ नं. गण भालुवाङका गणपति टोपेन्द्र खनालले जानकारी दिनुभएको छ ।

    बुधबार, असार ०२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच
    मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक
    सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी
    प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • २.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ३.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ४.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ५.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    • ६.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    • ७.
      किन झुल्केनन् फेरि घामका किरणहरू?

    • ८.
      युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.