• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

ढोरपाटन घटनामा पार्टीको संलग्नता छैनः मसाल


  •   मङ्गलबार, कार्तिक १९, २०७६ मा प्रकाशित
  • बाग्लुङ । नेपाल कम्युनिष्ट पार्टी (मसाल) बाग्लुङले केही दिन अघि ढोरपाटनमा घटेको घटनाप्रति पार्टीको कुनै संलग्नता नरहेको स्पष्ट पारेको छ । नेकपा (मसाल) बाग्लुङका प्रवक्ता मेकबहादुर पाइजाले मंगलबार एक वक्तव्य प्रकासित गरी घटनाप्रति दुःख व्यक्त गर्दै संलग्नमाथि कडा कारबाहीको माग गर्नुभएको छ ।

    Advertisement

    यही कात्तिक १२ गते ढोरपाटनमा स्थानीय गाउँलेहरुबीच भएको झगडामा मसाल समर्थक केही कार्यकर्ता घाइते भएका थिए । सो विषयलाई लिएर कतिपय सञ्चारमाध्यमले राष्ट्रिय जनमोर्चाको संस्थापन पक्षले अल्पमत पक्षलाई योजनाबद्धरुपमा कुटपिट गरेको भन्दै भ्रम छर्ने प्रयास गरेका थिए । ति प्रायोजित समाचारमा राजमोको संस्थापन पक्षले अल्पमत पक्षलाई ‘गौंडा कुरेर हत्या योजना बनाएको’ जस्ता मनगढन्ते कुराहरु समेत समावेश गरिएको थियो ।

    मसालका जिल्ला प्रवक्ता पाइजाले प्रेसित गर्नुभएको वक्तव्यमा सो घटनामा आफ्नो पार्टीको कुनै संलग्नता नरहेको र पार्टीमा कुनै संस्थापन वा बहुमत अल्पमत पक्ष पनि नरहेको स्पष्ट पार्नुभएको छ ।

    यस्तो छ वक्तव्यः
    ‘मिति २०७६ कार्तिक १२ गते ढोरपाटन नगरपालिका वडा नं. ४ धिरीमा घटेको घटनाप्रति नेपाल कम्युनिष्ट पार्टी (मसाल) जिल्ला समिति, बागलुङले दुःख प्रकट गर्दछ । साथै त्यस घटनामा घाइते हुनुभएका कामरेडहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै घटनामा संलग्न दोषीमाथि कडा भन्दा कडा कारबाहीको माग गर्दछौँ ।

    यसै घटनासँग जोडेर कतिपय मिडियाहरुमा हाम्रो पार्टीको संस्थापन पक्ष र अल्पमत पक्षबीचको झगडा भएको र त्यसमा पार्टीका संस्थापन पक्षले अल्पमत पक्षमा विचार राख्ने माथि आक्रमण गरिएको भन्ने समाचार कपोकल्पित र झुट भएको स्पष्ट गर्न चाहान्छौँ। हाम्रो पार्टीको आठौं महाधिवेशन सम्पन्न भए पछि अहिले हाम्रो पार्टीमा संस्थापन र अल्पमत पक्ष केही नभएको समेत स्पष्ट गर्दछौँ । यस्तो अवस्थामा समाचारमा उल्लेख भए जस्तो पार्टीको संलग्नता नभएको छर्लङ्ग हुन्छ ।

    हाम्रो पार्टीको संगठनात्मक पद्दति भूमिगत रहेकाले जिल्ला सेक्रेटरी को हो भन्नेबारे समेत हामीले सार्वजनिक गरेका छैनौँ । यस परिस्थितिमा समाचारमा उल्लेख भए जस्तै जिल्ला सेक्रेटरी भनी उहाँको संलग्नता रहेको भन्ने विषय पनि झुट रहेको स्पष्ट पार्न चाहान्छौँ । हामी यो यथार्थतालाई बुझेर सत्य तथ्य बुझी समाचार प्रकाशन र प्रसारण गर्न सम्बन्धित मिडियाहरुलाई अनुरोध गर्न चाहान्छौँ ।’

    मङ्गलबार, कार्तिक १९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.