• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

बाँके घटनाको प्रतिवेदन पीडकलाई बचाउनेगरी आएपछि स्वास्थ्यकर्मी ‘अचम्मित’


  •   बिहिबार, जेठ २०, २०७८ मा प्रकाशित
  • काठमाडौं । गएको जेठ १३ गते बाँकेस्थित नेपालगन्जको भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण तथा अस्पताल तोडफोड घटनाबारे सत्यतथ्य बुझ्न गठित समितिले प्रतिवेदन सार्वजनिक गरेको छ।

    Advertisement

    उक्त प्रतिवेदनले घटना ‘आवेगमा आएर भएको’ ठहर गरेको छ । प्रतिवेदनमा अस्पतालको आन्तरिक व्यवस्थापनमा सुधार गर्नुपर्नेजस्ता बुँदा पनि समावेश छन्। यस्तै, घटनामा संलग्न व्यक्तिलाई हदैसम्मको कारबाही माग गरिएको बुँदा पनि छ ।

    ‘यो प्रतिवेदनअनुसार घटना सुनियोजित हो भन्ने देखिएन। बिरामीको मृत्युपछि उनका आफन्त तत्काल आवेगमा आएर डाक्टर र नर्समाथि कुटपिट गरेको भन्ने निष्कर्ष प्रतिवेदनको छ,’ प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले भन्नुभयो ।

    सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा छानविन समिति गठन गरिएको थियो । समितिले २५ पृष्ठ लामो प्रतिवेदन दिएको छ। स्वास्थ्य ऐन नै परिमार्जन गर्नुपर्ने र भेरी अस्पतालमा कर्मचारीको पदपूर्ति गरिनु पर्ने कुरासमेत प्रतिवेदनमा अटाएका छन्।

    १३ जेठमा दाङको तुल्सीपुर उपमहानगरपालिका– ११ का ५१ वर्षीय कोरोना संक्रमित डिल्लीबहादुर रावतको उपचारको क्रममा मृत्यु भएपछि उनका भाइ मानबहादुरसहितका आफन्तले स्वास्थ्यकर्मीमाथि अस्पतालभित्रै सांघातिक आक्रमण गरेका थिए। नेकपा एमालेका लुम्बिनी प्रदेश कमिटी सदस्य रावत पक्राउ परेका छन् ।

    घटनाविरुद्ध अस्पतालका नर्सलगायत स्वास्थ्यकर्मीहरुले प्रदर्शन गरी दोषीलाई हदैसम्म कारबाही गर्नुपर्ने माग गरेका थिए । प्रहरीले घटनालगत्तै तीन जनालाई पक्राउ गरी ज्यान मुद्दा लगाएको छ ।

    सार्वजनिक भएको प्रतिवेदनले उल्टै अस्पताल प्रशासनको कमजोरी औंल्याएकोमा स्वास्थ्यकर्मीहरू भने अचम्मित छन् । छानविन समितिकी सदस्य, नेपाल नर्सिङ संघ बाँकेकी अध्यक्ष लक्ष्मी केसीले प्रतिवेदन पीडकलाई बचाउने ढंगले आएको दाबी गर्नुभयो ।

    ‘मैले घटना सुनियोजित भएको भन्दै प्रतिवेदनमा लेख्नुपर्ने कुरा राखेकी थिएँ । तर, अन्य सदस्यले सुनियोजित नभई आवेगमा आएर भएको अडान लिए,’ उहाँले भन्नुभयो ।

    सहायक प्रमुख जिल्ला अधिकारी विष्ट संयोजकत्वको छानविन समितिमा भेरी अस्पताल विकास समितिका सदस्यद्वय कृष्णप्रसाद श्रेष्ठ र धनराम ओली, नेपाल चिकित्सक संघ भेरीका अध्यक्ष डा. विनोद कर्ण, नेपाल नर्सिङ संघ बाँकेकी अध्यक्ष लक्ष्मी केसी, नेपालगन्ज मेडिकल कलेजका उपनिर्देशक डा. रोमन किदवाई, जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी सुभाष खड्का सदस्य छन्।

    बिहिबार, जेठ २०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.