काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ४८७ जना कोरोना संक्रमित थपिएका छन्। १४ हजार ७५२ जनाको कोरोना परीक्षण गरिएको थियो।
Advertisement
सोहि अवधिमा ६ हजार ८० जना कोरोनामुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यस्तै १ सय १६ जनाको संक्रमणका कारण मृत्यु भएको छ।