• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

वृद्धाश्रमको रेखदेख गर्ने व्यक्तिबाटै वृद्धमाथि कुटपिट


  •   मङ्गलबार, जेठ ११, २०७८ मा प्रकाशित
  • पुष्कर भट्ट, कञ्चनपुर ।
    कञ्चनपुरको वेदकोट नगरपालिकामा रहेको वृद्धाश्रमका एक जेष्ठ नागरिक संरक्षकबाटै कुटिएका छन् । वैजनाथधाम वृद्धाश्रम सेवाकेन्द्रमा रेखदेख गर्न खटाइएका बहादुर बिष्टले मंगलबार कुटपिट गरी ती वृद्धलाई आश्रमबाट धपाएका हुन् ।

    Advertisement

    वृद्धाश्रमबाट निकालिएका ती वृद्धलाई स्थानीय महिला समाजसेवी समीक्षा गुरुङले फेला पार्नुभएको थियो । उनलाई गुरुङ र ७ नं वडा सदस्य वीरबहादुर धामीले उद्धार गरी आश्रममा फर्काउनु भएको थियो ।

    वृद्धलाई आश्रममा फर्काउने क्रममा वृद्धाश्रमका हेरालु विष्टले पुनः गालीगलौज गरेका थिए भने वडा सदस्य धामी र महिला समाजसेवी गुरुङलाई समेत धम्की दिएका थिए । समाचार संकलनका क्रममा पुगेका युगदर्शनकर्मीमाथि पनि विष्टले दुर्व्यवहार गरे ।

    वेदकोट नगरपालिका वडा नं ७ र ८ को सीमास्थित रमणीय रौटेला मन्दिर छेउमा रहेको सो वृद्धाश्रममा अहिले करिब २५ जना वृद्धवृद्धा छन् । २०५७ सालमा स्थापना भएको वृद्धाश्रम २०६५ सालदेखि सञ्चालनमा आएको हो ।

    स्थानीय जनता र विभिन्न दाताहरुको सहयोगबाट सञ्चालित सो वृद्धाश्रमलाई अहिलेसम्म सयौं जेष्ठ नागरिकले आश्रम बनाएर सेवा लिएका छन् । तर, बेलामौकामा वृद्धहरुमाथि दुर्व्यवहार हुने गरेको उनीहरुको गुनासो छ ।

    मंगलबार मात्रै पनि एक वृद्धाले आफूहरुलाई जथाभावी दिसा गर्छन् भनेर धेरै नखान भनिएको र गालिगलौज गर्ने गरिएको गुनासो गरिन् । वृद्धाश्रमलाई आफ्नो बुढेशकालको सहारा बनाइएका ज्येष्ठ नागरिकमाथि हेरालुबाट भएको दुर्व्यवहार दुखद रहेको र आश्रमले उनीहरुमाथि सम्मानित व्यवहार गर्नुपर्ने समाजसेवी गुरुङले बताउनुभयो ।

    मङ्गलबार, जेठ ११, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भुजमा मूल प्रवाहको नगर समिति गठन
    नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन
    गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन
    एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • २.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ३.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ४.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • ५.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ६.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ७.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ८.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.