• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

कोभिड नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयलाई ज्ञापन बुझाइयो


  •   मङ्गलबार, बैशाख २८, २०७८ मा प्रकाशित
  • गिरीप्रसाद बुढा/रुकुम पश्चिम ।।
    विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्टको द्रुतगतिमा फैलिरहेको सङ्क्रमणले मानव जीवनलाई नयाँ सङ्कटको भुमरीमा पारिरहेको यस अप्ठ्यारो परिस्थितिमा रुकुम पश्चिम जिल्लामा क्रियाशील राजनीतिक दलहरूले जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाएका छन् ।

    Advertisement

    २०७८ वैशाख २६ गतेका दिन सर्वदलीय बसेको बैठकको निर्णयानुसार ज्ञापन बुझाइएको राष्ट्रिय जनमोर्चा रुकुम पश्चिमले जनाएको छ ।

    उक्त बैठकले गरेको निर्णयबमोजिम मिति २०७८ वैशाख २८ गतेका दिन रुकुम (पश्चिम) मा कोरोना भाइरसको रोकथाम, नियन्त्रण र सहज जनजीवन निर्वाहका निम्ति जिल्ला प्रशासन कार्यलयमार्फत सम्बन्धित निकायहरूलाई जिम्मेवार, जवाफदेही र कर्तव्यबोध गराउनको निम्ति संयुक्त राजनीतिक दलको तर्फबाट रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैरेसमक्ष विभिन्न विषयमा १६ बुँदे ज्ञापनपत्र पेस गरिएको हो ।

    उक्त ज्ञापनपत्र पेस गर्नका निम्ति नेकपा (एमाले) का नन्दराम देवकोटा, नेपाली काङ्ग्रेसका कृष्ण रोकाय, जनता–समाजवादी पार्टीका प्रसराम खत्री, राष्ट्रिय जनमोर्चाका गिरीप्रसाद बुढा, नेकपाका नरेन्द्र विक, राप्रपाका सुधीरविक्रम शाहलगायतका प्रतिनिधिहरू जिल्ला प्रशासन कार्यालय पुग्नुभएको थियो ।

    पेस गरिएको ज्ञापनपत्रमाथि आफ्नो भनाइ राख्दै प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैरेले कोरोना महामारी सम्बन्धमा समयमा राज्यको पहुँच पुग्न नसकेको, बजेटको व्यवस्थापनसहित स्थानीय तहलाई जिम्मा दिइएको भएता पनि स्थानीयस्तरले पनि समयमा नै ध्यान पुर्‍याउन नसकेको, संस्थागत क्वारेन्टाइनमा ध्यान पुर्याउन नसकिएको आदि कमजोरीको कारण तीव्र गतिमा सङ्क्रमण बढिरहेको बताउँदै हालको अवस्थामा आफ्नो सम्पूर्ण ध्यान कोभिड नियन्त्रणमा रहेको बताउनु भयो ।

    यसै क्रममा उहाँले अब जिल्लामा दैनिक रूपमा २० वटा अक्सिजन भरिएको सिलिन्डर आपूर्ति हुने अस्पतालमा रहेको भेन्टिरलेटर सञ्चालन गर्नका लागि दक्ष जनशक्तिको खोजी गर्न लागिएको, जिल्ला सदरमुकाममा एउटा शववाहन र एउटा एम्बुलेन्स खरिद गर्ने निर्णय भइसकेको, त्यसैगरी चौरजहारीमा त्यहाँको नगरपालिकाले पनि एक शववाहन खरिद गर्न थालेको, सबै पालिकाहरूमा एकएक वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएकोलगायतका विषयमा जानकारी गराउनुभएको थियो ।

    आफू राज्यको प्रतिनिधि भएको नाताले सबै सरोकारवालाहरूसँग सोहीअनुरूप नै निस्पक्ष रूपमा समन्वय गरेर काम गर्दै आएको र आगामी दिनमा पनि यसरी नै अगाडि बढ्ने भन्दै संयुक्त दलले उठाएका विषयलाई आफूले महत्त्वका साथ लिएको र यी विषयहरूलाई लागु गर्नका लागि राजनीतिक दललगायत सबैको सहयोग लिएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

    मङ्गलबार, बैशाख २८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.