• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

रहेनन् दाङका लोकप्रिय शिक्षक ऋषिकेश केसी

  •   शुक्रबार, बैशाख २४, २०७८ मा प्रकाशित
  • काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ६ गाइडर टोलका शिक्षक ऋषिकेश केसीको निधन भएको छ । करिब ४२ वर्षीय केसीको राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा गएराति निधन भएको राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्यले जानकारी दिनुभयो ।

    Advertisement

    कोरोनाको लक्षण देखिएपछि केसीलाई उपचारका लागि हिजै अस्पताल लगिएको थियो । उहाँको उपचारकै क्रममा बिहान ३ बजे निधन भएको हो ।

    राष्ट्रिय जनमोर्चा समर्थक केसी स्थानीयस्तरमा सामाजिक क्षेत्रमा सक्रिय हुनुहुन्थ्यो । केसीको निधनले लोकप्रिय शिक्षक तथा सामाजिक अगुवा गुमाएको आचार्यले बताउनुभयो ।

    यसैबीच नेपाल कम्यूनिष्ट पार्टी (मसाल) दाङले केसीको निधनप्रति गहिरो दुः व्यक्त गरेको छ । उहाँ पार्टीको तुलसीपुर उपमहानगरपालिका ६ नं वडा कमिटीका पूर्वसेक्रेटरी रहेको जानकारी दिँदै जिल्ला प्रवक्ता भरत भण्डारीले ‘पार्टीको नीति, सिद्धान्तप्रति प्रतिबद्ध, दृढ, अनुसासित र समाजसेवी व्यत्तित्व केसीको निधनले पार्टीलाई गम्भीर क्षति पुगेको’ बताउनुभएको छ ।

    शोक वक्तव्यमा भनिएको छ,
    ‘नेपाल कम्यूनिष्ट पार्टी (मसाल) का पार्टी सदस्य तथा तुलसीपुर उपमहानगरपालिका वार्ड नं. ६ वार्ड समितिका सदस्य एवं पूर्ववार्ड सेक्रेटरी का. ऋषिकेश केसी (शब्दकोष) को आज मिति २०७८ वैसाख २४ गते रातिको ३ बजे राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा भएको निधनले हामीलाई अत्यन्तै दुःखी र मर्माहत बनाएको छ । उहाँ विगत लामो समय देखि पार्टीका विभिन्न मोर्चाहरुमा सक्रियतापूर्वक काम गर्दे आउनु भएको थियो । पार्टीको नीति, सिद्धान्त प्रति प्रतिबद्ध, दृढ, अनुसासित र समाजसेवी व्यत्तित्व का. ऋषिकेश केसीको निधनले पार्टीलाई गम्भिर क्षति पुगेको छ । हामी का. ऋषिकेश केसी (शब्दकोष) प्रति हार्दिक श्रद्धाञ्जली र शोक सन्तब्ध परिवारमा भावपूर्ण समवेदना प्रकट गर्दछौं ।’

    प्रवक्ता
    का. भरत भण्डारी
    नेकपा (मसाल)
    जिल्ला समिति दाङ

    शुक्रबार, बैशाख २४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.