काठमाडौं । कतार सरकारले १४ नेपाली कैदीबन्दीलाई आममाफी दिएको छ । रमदानको अवसरमा १४ नेपालीले आममाफी पाएका दोहास्थित नेपाली राजदूतावासले जनाएको छ ।
Advertisement
आममाफी पाएका नेपालीलाई घरफिर्ती सहज बनाउन समन्वय भइरहेको दूतावासले मंगलबार विज्ञप्ति निकालेर जानकारी दिएको छ ।


