सक्तमान बुढाथोकी, हङकङ ।
हङकङ नेपाली एकता समाज केन्द्रीय समितिको आयोजनामा १३२औँ अन्तर्रास्ट्रिय मजदुर दिवस मनाइएको छ ।
Advertisement
समाजका अध्यक्ष शक्तमान बुढाथोकीको अध्यक्षता तथा महासचिव ज्ञामुराम आचार्यको सन्चालनमा भएको कार्यक्रममा उपाध्यक्ष अमृतारानाले स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा अध्यक्ष बुढाथोकी, सल्लाहकार प्रमुख सुक्रराज घिमिरे, सचिव यामनारायण सापकोटा, बाग्लुङ समाज हङकङका पूर्वसल्लाहकार हरीमाया राना, सदस्य हिमाल बुढाथोकी लगायतले आफ्ना धारणा राख्नु भएको थियो ।