• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

औषधिबाट गर्भपतन गराउँदा हुनसक्ने खतरा


  •   बिहिबार, कार्तिक १४, २०७६ मा प्रकाशित
  • आमा बन्नको लागि सामाजिक र शारीरिक रुपमा सक्षम नभइरहेको बेलामा पनि अन्जानमा गर्भ बस्न सक्छ । पछिल्लो समय यौनको मामला खुल्ला हुँदै गएको छ । कहिलेकाहीँ करकापमा परेर वा अरुको लहैलहैमा पनि नचाहेरै कैयौं महिलाहरुको गर्भ बस्न जान्छ । परिवार नियोजनको कारणले धेरै महिलाहरु दोस्रो बच्चाको लागि तयार हुँदैनन । तर गर्भपतन गर्ने पनि छुट्टै समय र तरिका हुन्छ ।

    Advertisement

    इच्छा बिना नै बसेको गर्भलाई पेटबाट छुटकारा दिनको लागि मुख्यतया दुईवटा तरिका हुन्छ । पहिलो मेडिकलमा गएर गर्ने गर्भपतन र दोस्रो सर्जिकल तरिका । मेडिकलमा गएर गर्ने गर्भपतन करिब ७ हप्तासम्म मात्रै गर्न सकिन्छ । धेरै भए ८ हप्तासम्म । तर, जति धेरै मेडिकलमा गर्भपतन गराउने गरिन्छ । त्यति नै धेरै सफल हुने सम्भावना हुन्छ ।

    यसबारेमा भएका अधिकांश अध्ययनहरुले पनि औषधि खाएर गर्भपतन गराउने विधि पनि शतप्रतिशत प्रभावकारी हुन नसकेको प्रतिवेदन सार्वजनिक गर्ने गरेका छन् । कैयौं पटक ७ वा ८ हप्तापछि यो औषधिले पूरा रुपमा गर्भपतन गराउन सक्दैन । औषधिबाट गर्भपतन गराउने अधुरो हुने गर्दछ । औषधि खाएर पनि पछि सर्जिकल तरिकाले गर्भपतन गराउनु पर्नेहुन्छ ।

    गर्भपतनको औषधि खानु पहिले ध्यान दिनुपर्ने कुरा

    – सबैभन्दा पहिले महिलालाई काउन्सिलिञ्को माध्यमबाट सोधिन्छ कि उनी गर्भपतन गराउन चाहन्छिन् कि चाहँदिनन् ?
    – त्यसपछि सोनोग्राफी गरेर बच्चाको अवस्थाबारे जानकारी लिइन्छ ।

    – त्यसपछि महिलाको रगत जाँच गरेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिइन्छ । उनलाई औषधि दिएर गर्भपतन गराउन कत्तिको उपयुक्त हुन्छ रु त्यो जानकारी लिनु पर्दछ । किनभने कुनैपनि महिलाले गर्भपतन गराउँदा उनीहरुको हेमोग्लोविन १२ स्तरमा छ भने त्यो ८ मा आईपुग्छ र ८ तहमा त भने त्यो ४ मा आईपुग्छ । यो स्थितिमा महिलालाई अस्पताल पठाउने गरिन्छ ।

    – महिलाको परिवारमा कुनै समस्या वा अन्य कुनै समस्या भएमा पनि यस्तो औषधि दिनु हुँदैन ।

    – यदि महिला मुटु रोगी, दम, मधुमेह, एनिमिया वा अन्य कुनै बिरामी भएपनि त्यस्तो औषधि दिनु हुँदैन ।

    – धेरै बिँडी वा चुरोट पिउने र एचआईभी पीडितलाई पनि यस्तो औषधि दिनु हुँदन ।

    – गर्भपतन गराउने महिलाको उमेर १८ वर्षदेखि ३५ वर्ष भन्दा माथिको छ कि छैन रु ध्यान दिनुपर्छ ।

    कुमारी स्त्रीहरुमा यो औषधि धेरै चर्चित छ । हिजो आज महिलाहरु परिवार नियोजनको साधन प्रयोग बिना नै यौन सम्पर्क गर्दा गर्भवती हुने गर्दछन् । यस्तो अवस्थामा उनीहरुलाई यस्तो औषधि प्रयोग गर्दा अस्पताल गइरहनु आवश्यक हुँदैन । बजारबाट गर्भपतन कीट ल्याएर युरिन टेस्ट गरेपछि महिलाहरु आफैं घरैमा बसेर यस्तो औषधि प्रयोगमा ल्याउन सक्छन् । यद्यपि डाक्टरको सल्लाह बिना यस्तो औषधि लिनु ठीक भने हुँदैन ।

    यस्तो गर्भपतन सम्बन्धी औषधि पटक–पटक लिनु स्वास्थ्यको लागि राम्रो हुँदैन । यसको पटक–पटकको प्रयोगले हामीलाई समस्या सिर्जना हुनसक्छ । कोही यसलाई पटक पटक प्रयोग गर्छ भने उनीहरुको हर्मोन परिवर्तन हुने सम्भावना हुन्छ ।

    – यसले बाँझोपनको सम्भावना पनि बढी हुन्छ ।

    – पछि बच्चा पैदा गर्ने क्रममा समस्या हुने गर्दछ ।

    – औषधि लिएको ४८ देखि ७२ घण्टामा रगत बग्न सुरु हुनुपर्छ ।

    बिहिबार, कार्तिक १४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    डा. केसीलाई अनशलस्थल छाड्न पत्र पठाइयो
    डा. केसीको अनशन विरुद्ध अर्को अनशनको चेतावनी
    डा गोविन्द केसीको चौबिसौँ अनशन धनगढीमा सुरु
    डा. गोविन्द केसी साउन ५ देखि अनसनमा बस्दै
    बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमित

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.