• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

निर्वाचन पराजयपछि मर्जमाथि दबाब

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

भारतमा मृत्यु भएका मजदुरको परिवारलाई मूल प्रवाहद्वारा आर्थिक सहयोग


  •   आइतबार, बैशाख १२, २०७८ मा प्रकाशित
  • जनकराज पौडेल, दक्षिण भारत ।
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले भारतमा मिर्गौला रोगका कारण मृत्यु भएका एक नेपालीको परिवारलाई आर्थिक सहयोग गरेको छ । दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत निलगिरि नगर समितिले आर्थिक संकलन गरि भारु ५५ हजार २३६ रुपैयाँ मृतकका परिवारलाई हस्तान्तरण गरेको हो ।

    Advertisement

    पर्वत जिल्लाको मल्लाज माजफाट जलजला गाउँपालिका वडा न. ४, का गनबहादुर परियारको छोरा ४२ वर्षीय गुप्तबहादुर परियारको मिर्गौलामा देखिएको समस्याका कारण मृत्यु भएको हो । उहाँ लामो समयदेखि निलगिरी उटि हाटस्कालेजमा चौकीदार गर्दै आउनुभएको थियो ।

    सन् २०१८ देखि उहाँको दुवै मिर्गौलाले काम नगरेकाले आर्थिक सहयोग संकलन गरि उपचार गरिएको थियो । उपचार गर्दागर्दै अप्रिल १३ तारिखका दिन उनको मृत्यु भएको थियो । मूल प्रवाह नगर समितिको रोहवरमा परियारको दाहसंस्कार गरिएको थियो ।

    स्वर्गीय गुप्तबहादुर परियार निलगिरी नगर समितिका सदस्यसमेत हुनुहुन्थ्यो । एक कुशल कार्यकर्ताको निधनले संगठनलाई क्षति पुगेको मूल प्रवाहले जनाएको छ ।

    परियारको पार्थिक शरिरमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रिय समितिका सदस्य विरे थापा र प्रतिनिधि जगत हमाल ले संगठनको झण्डा ओढाई सम्मान साथ श्रद्धाञ्जली गरिएको थियो।

    उहाँकी श्रीमति लक्ष्मि परियार र जेठान भिमबहादुर परियारलाई मूल प्रवाहका क्षेत्रीय सदस्य बिरे थापा र प्रतिनिधि जगतबहादुर हमालले सहयोग रकम हस्तान्तरण गर्नुभयो ।

    स्मरणीय छ, यस भन्दा पहिला पनि गुप्तबहादुर परियारको उपचार खर्चको लागि भारुएकलाख २० हजार निलगिरि नगर समितिको रोहवरमामा आर्थिक संकलन गरि सहयोग गरिएको थियो ।

    आइतबार, बैशाख १२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु
    दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • २.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ३.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ४.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ५.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ६.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ७.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    • ८.
      राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.