• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

युगदर्शनलाई आठौँ वर्षको शुभकामना

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

कृष्णप्रकाश श्रेष्ठको निधनप्रति नेकपा (मसाल) को श्रद्धाञ्जली


  •   शनिबार, चैत २१, २०७७ मा प्रकाशित
  • काठमाडौँ । नेकपा (मसाल) ले साहित्यकार कृष्णप्रकाश श्रेष्ठको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।

    Advertisement

    महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०७७ चैत २१ गते शोकवक्तव्य जारी गर्दै पार्टीले श्रद्धाञ्जली तथा सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको हो ।

    शोकवक्तव्यको पूर्ण पाठ यस्तो छ–

    “कृष्णप्रकाश श्रेष्ठको निधनप्रति गहिरो दुःख प्रकट गर्दै हामीले उहाँप्रति श्रद्धाञ्जली प्रकट गर्दछौँ । उहाँको रुसी साहित्यको नेपालमा अनुवादका लागि अद्वितीय योगदान रहेको छ । उहाँको अनुवादद्वारा नै हामीले नेपालीमा रुसी साहित्यबारे विस्तृत ज्ञान प्राप्त गरेका थियौँ ।
    यो उहाँको अथक परिश्रम र साधनाको नै परिणाम हो कि नेपाली र रुसी साहित्यको बिचमा अत्यन्त नजिकको सम्बन्ध कायम हुन गयो । नेपाल र रुसका जनताका बिचमा मैत्रीसम्बन्ध बढाउन पनि उहाँको ठुलो योगदान रहेको छ । उहाँको त्यो योगदान सधैँ अविस्मरणीय रहने छ ।

    उहाँ अध्ययनका लागि रुस जानुभएको थियो । त्यसपछि उहाँको पूरै जीवन त्यहीँ बित्यो । अरू पनि कैयौँ नेपाली विभिन्न पेसामा वा घरगृहस्थी गरेर जीवनभरि नै विदेशमा बस्ने गरेका छन् । त्यसपछि उनीहरूको स्वदेशसितको सम्बन्ध करिब–करिब टुटेर जाने गर्दछ । तर कृष्णप्रकाश श्रेष्ठको नेपालसितको सम्बन्ध कहिल्यै पनि टुटेन र उहाँले जीवनभरि नै नेपाली साहित्यको सेवा गरिरहनुभयो । त्यस अर्थमा विदेशमा बस्ने नेपालीमध्ये उहाँले विशेष र महत्त्वपूर्ण स्थान राख्नुहुन्छ ।

    केही वर्ष पहिले म रुस जाँदा उहाँसित भेट र परिचय भएको थियो । उहा“ले मलाई मास्कोका विभिन्न स्थानको भ्रमण गराउनुका साथै कैयौँ नेपाली र कतिपय रुसी विद्वानसित पनि परिचय गराउनुभएको थियो । त्यो बेला म उहाँको घरमा पनि गएको थिएँ । त्यो बेला उहा“की श्रीमती इरिना धेरै नै सिकिस्त बिरामी हुनुहुन्थ्यो । उहाँको करिब ३ वर्ष पहिले नै मृत्यु भइसकेको रहेछ । यो कुरा पनि मलाई आजै मात्र थाहा भयो । त्यो थाहा पाएर पनि मलाई धेरै दुःख लागेको छ ।

    अन्तमा, हामीले कृष्णप्रकाश श्रेष्ठमाथि पुनः श्रद्धाञ्जली प्रकट गर्दै उहाँका सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्न चाहन्छौँ ।”

    शनिबार, चैत २१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच
    मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक
    सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी
    प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • २.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ३.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ४.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ५.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    • ६.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    • ७.
      किन झुल्केनन् फेरि घामका किरणहरू?

    • ८.
      युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.