• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

युगदर्शनलाई आठौँ वर्षको शुभकामना

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

यी हुन् दाङ दुर्घटनाका मृतक र घाइतेहरु


  •   शुक्रबार, चैत २०, २०७७ मा प्रकाशित
  • दिनेश रैदास, दाङ ।
    शुक्रबार साझ दाङमा भएको सवारी दुघटनाका मृतक र घाइतेको पहिचान खुलेको छ । दुर्घटनामा परी लमही नगरपालिका वडा नम्बर ९ पैतेका २९ वर्षीय अतिराम चौधरी र सैनामैना नगरपालिका रुपेन्देहीका २८ वर्षीय यादव खनालको मृत्यु भएको हो । दुर्घटनामा परी २८ जना यात्रु घाइते भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । घाइते मध्ये एकजनाको अवस्था गम्भिर रहेको र सवारी चालक फरार रहेको प्रहरीले जानकारी दिएको छ ।

    Advertisement

    दुर्घटनामा परि लमही नगरपालिका वडा नम्बर १ का ४६ वर्षीया बेलपति तौधरी, सोही ठाउँ ७० वर्षीया लिलावति चौधरी, लमही नगरपालिका वडा नम्बर १ का ४० वर्षीया आशा चौधरी, लमही नगरपालिका वडा नम्बर २ सोनपुरका ५४ वर्षीया सीता चौधरी, ५५ वर्षीया फुजुवा चौधरी र उनकी छोरी १६ वर्षीया ववि चौधरी, लमही नगरपालिका वडा नम्बर २ का ३० वर्षीया श्यामकुमारी चौधरी, लमही नगरपालिका वडा नम्बर ५ कोलही १८ वर्षीया अनुजा चौधरी, लमही नगरपालिका वडा नम्बर ६ खैरीका ६३ वर्षीय यमराज नेपाली, ३९ वर्षीया निर्मला नेपाली, ३२ वर्षीया सुनिता नेपाली र ६१ वर्षीय जंगबहादुर घर्ती, लमही नगरपालिका वडा नम्बर ६ का २७ वर्षीय दिलु चौधरी, लमही नगरपालिका वडा नम्बर ७ का ३८ वर्षीया चन्द्रकलि चौधरी, लमही नगरपालिका वडा नम्बर ९ का ३२ वर्षीया कमल चौधरी घाइते भएका छन् ।

    यस्तै राप्ती गाउँपालिका वडा नम्बर १ का २८ वर्षीया दिलकुमारी चौधरी, राजपुर गाउँपालिका वडा नम्बर १ गुरूङ्खोलाका२७ वर्षीया सावित्री वलि, २ वर्षीया रोश्नी वलि, राजपुर गाउँपालिका वडा नम्बर ४ दुलहियाका ४० वर्षीया फुलमाया घर्ती, रोल्पा परिवर्तन गाउँपालिका वडा नम्बर १ का खुरेली ५१ वर्षीय तेजप्रसाद घर्ती ५४ वर्षीया लालमाया घर्ती, घोराही उपमहानगरपालिका वडा नम्बर १५ का १८ वर्षीया अञ्जना चौधरी, २० वर्षीया आरती कुवर, २० वर्षीया सितल कुवर, मोरङका घोराही व्यारेगमा कार्यरत नेपाली सेनाका ३६ वर्षीय खड्कबहादुर श्रेष्ठ, घोरही उपमहानगरपालिका वडा नम्बर २ रामपुरका ३२ वर्षीया सुशीला पोख्रेल,१२ वर्षीय सिम्बोल सुवेदी, घोराही उपमहानगरपालिका वडा नम्बर ७ का ४५ वर्षीया श्यामकुमारी चौधरी घाईते भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

    घोराहीबाट लमही जादै गरेको लु १ ख ९८६३ नम्बरको यात्रु बस लमही घोराही सडक खण्डको मुसोट नजिकै दुर्घटना भएको हो ।

     

    शुक्रबार, चैत २०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच
    मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक
    सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी
    प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • २.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ३.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ४.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ५.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    • ६.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    • ७.
      किन झुल्केनन् फेरि घामका किरणहरू?

    • ८.
      युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.