• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

निषेधात्मक प्रवृत्ति विरुद्ध प्रगतिशील काठमाडौँले एकल प्यानल मनोनयन दर्ता गर्ने


  •   शुक्रबार, चैत २०, २०७७ मा प्रकाशित
  • काठमाडौँ । १२ पत्रकार सङ्गठनको माझमा सहकार्य गर्ने सहमति भइसकेपछि केन्द्रमा बाहेक अन्य समितिमा साझा प्यानल नबनेपछि प्रगतिशील पत्रकार सङ्घ काठमाडौँले एकल प्यानल मनोनयन दर्ता गर्ने घोषणा गरेको छ ।

    Advertisement

    प्रगतिशील पत्रकार सङ्घ काठमाडौँका अध्यक्ष प्रकाश थापामगरको हस्ताक्षरमा आज जारी प्रेसविज्ञप्तिमा पत्रकार महासङ्घ काठमाडौँ शाखामा केन्द्रीय सदस्य तथा महासङ्घका केन्द्रीय सदस्य गोपाल बराइलीको नेतृत्वमा एकल प्यानल दर्ता गर्ने घोषणा गरिएको हो ।

    सकेसम्म अझै पनि १२ पत्रकार सङ्गठनमाझ साझा प्यानलका लागि कोसिस गर्ने तथा उनीहरूको निषेधात्मक रवैया यथावतै रहे गठबन्धनभन्दा बाहिर पनि वार्तासंवाद अगाडि बढाउने जानकारी दिइएको प्रेसविज्ञप्तिको पूर्ण पाठ यस्तो छ–

    “प्रगतिशील पत्रकार सङ्घ काठमाडौँको २०७७ चैत २० गते सम्पन्न बैठकले गरेका निर्णयहरूको जानकारी दिन यो प्रेसविज्ञप्ति जारी गरिएको छ ।

    १. नेपाल पत्रकार महासङ्घको आसन्न निर्वाचनमा प्रगतिशील पत्रकार सङ्घ, नेपालसहित १२ पत्रकार सङ्गठनमाझ २०७७ चैत १३ गते सहकार्य गर्ने निर्णय भएको थियो । तर सहकार्यको स्प्रिटअनुसार १२ पत्रकार सङ्गठनमाझ केन्द्रमा बाहेक अन्यत्र कुनै पनि समितिका लागि साझा प्यानल तयार पार्ने काम हुन सकेको छैन ।

    २. कतिपय पत्रकार सङ्गठनको अन्य पत्रकार सङ्गठनप्रतिको निषेधात्मक नीति तथा कार्यशैलीका कारणले १२ पत्रकार सङ्गठनमाझ साझा प्यानल तयार गर्न नसकिएको प्रष्टै छ । यस खालको बाध्यात्मक परिस्थितिमा प्रगतिशील पत्रकार सङ्घ काठमाडौँले आसन्न चुनावमा भूमिका खेल्नुपर्ने दायित्व आइपरेको छ ।

    ३. उपर्युक्त नयाँ परिस्थितिमा हामीले एकातिर १२ पत्रकार सङ्गठनमाझ अझै पनि सहकार्यको स्प्रिटअनुसार साझा प्यानल तयार पार्ने प्रयास गर्ने छौँ भने अर्कातिर १२ पत्रकार सङ्गठनका कतिपय पत्रकार सङ्गठनको निषेधात्मक नीति तथा कार्यशैली यथावतै रहेमा त्यसभन्दा बाहिरका सङ्गठनसित पनि वार्तासंवाद र आपसी सहमतिअनुसार प्यानल निर्माण गर्ने छौँ ।

    ४. आसन्न निर्वाचनमा वार्तासंवादका लागि प्रगतिशील पत्रकार सङ्घ बागमती प्रदेशका अध्यक्ष रघुनाथ पौडेलको नेतृत्वमा वार्ता समिति गठन गरिएको जानकारी गराउन चाहन्छौँ ।

    ५. केन्द्र र प्रदेशको मनोनयन दर्ता भइसकेको अवस्थामा काठमाडौँ जिल्ला शाखाका लागि प्रगतिशील पत्रकार सङ्घका केन्द्रीय सदस्य तथा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य गोपाल बराइलीको नेतृत्वमा एकल प्यानल मनोनयन दर्ता गराउने घोषणा गर्दछौँ ।”

    शुक्रबार, चैत २०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.