• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

युगदर्शनलाई आठौँ वर्षको शुभकामना

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

महोत्तरीबाट बेपत्ता सात बालिका र किशोरीको बिहारको रेल्वे स्टेसनबाट उद्धार


  •   बिहिबार, चैत १९, २०७७ मा प्रकाशित
  • महोत्तरी । घाँस काट्न गएका बेला बेपत्ता भएका महोत्तरीको भंगाहा नगरपालिका–८, धरमपुराका सात किशोरी र बालिकालाई भारतबाट उद्धार गरी परिवारको जिम्मा लगाइएको छ । ती बालिका र किशोरीको खोजीक्रममा भारतीय प्रहरीले बिहारको सीतामढी रेल्वे स्टेसनमा फेला पारी उद्धार गरेको हो ।

    Advertisement

    मंगलबार दिउँसो घाँस काट्न भनेर घरबाट निस्किएका ११ वर्षीया अर्चना पासवान, १२ वर्षीया सीमा पासवान र रञ्जना पासवान, १३ वर्षीया ज्योति पासवान र रिया पासवान, १७ वर्षीया नगीना पासवान र २० वर्षीया अस्मिता पासवान सम्पर्कविहीन बनेका थिए ।

    भारतीय प्रहरीले फेला पारेका उनीहरुलाई नेपाल प्रहरीले बुधबार राति साढे १० बजे महोत्तरीको सदरमुकाम जलेश्वर ल्याएर परिवारजनको जिम्मा लगाएको हो ।
    प्रहरीका अनुसार घटना अनुसन्धानका लागि भंगहा नगरपालिकाका मेयर सञ्जीव साहको रोहबरमा उनीहरूलाई अहिले प्रहरीकै संरक्षणमा राखिएको छ । थप सोधपुछ र अनुसन्धानपछि उनीहरूलाई घर पठाइने छ ।

    उनीहरुलाई कसैले प्रलोभन देखाएर भारत लगेको आशंका गरिएको छ । प्रहरीले थप कुरा अनुसन्धन क्रममा खुल्ने बताएको छ ।

    सीतामढी प्रहरीसँग भने उनीहरूले गायिका बन्न आफूहरू हिँडेको बयान दिएका छन् । यसबाट पनि उनीहरूलाई कसैले लोभ देखाएर भारत लगेको आशंका गरिएको छ ।

    प्रहरीका अनुसार बेपत्ता भएको खबरलगतै बोर्डर सिल गरिए त्यसभन्दा अघि नै उनीहरूले सीमा पार गरिसकेका थिए । सीतामढीमा फेला परेका थाहा पाएपछि महोत्तरीबाट सशस्त्र प्रहरी र नेपाली प्रहरीको टोली बुधबार त्यहाँ पुगेको थियो ।

    गाउँबाट एकै पटक ठूलो संख्यामा बालिकाहरु बेपत्ता भएपछि गाउँले त्रसित बनेका थिए । उनीहरुलाई बेचविखनको लागि प्रलोभनमा पारेर सीमा कटाइएको हुनसक्ने प्रहरीले जनाएको छ ।

    यो पनि : घाँस काट्न गएका सात बालिका र किशोरी बेपत्ता, अपहरणमा परेको आशंका

    बिहिबार, चैत १९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच
    मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक
    सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी
    प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • २.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ३.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ४.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ५.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    • ६.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    • ७.
      किन झुल्केनन् फेरि घामका किरणहरू?

    • ८.
      युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.