• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

एकता समाजको श्रीगंगानगरमा संयुक्त भेला


  •   बिहिबार, कार्तिक ०७, २०७६ मा प्रकाशित
  • श्रीगंगानगर (राजस्थान)। मुलप्रबाह अखिल भारत नेपाली एकता समाज श्रीगंगानगर नगर समितिको आयोजनामा २०७६ सालको जनबादी भैलोको संयुक्त भेला सम्पन्न भएको छ । नगर अध्यक्ष गिरुप्रसाद न्यौपानेको अध्यक्षतामा, नगर सचिव वसन्त भण्डारीको संचालन तथा कल्पना पौडयालको स्वागत मन्तव्यमा समपन्न भएको हो ।

    Advertisement

    भेलाको उदघाटन समारोहका प्रमुख अतिथी मुलप्रबाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य कृष्ण जिसीले करतार ध्वनीमा गर्नु भयो । उदघाटन गर्दै उहाँले भन्नु भयो,“हामिले संसारको जुनसुकै कुनावाट पनि नेपाली संस्कृतीको जगेर्ना गर्दै बुर्जुआ संस्कृतीमा भएका गलत प्रवृतीहरुलाई हटाउदै प्रगतीसिल जनबादी संस्कृति अपनाउनुमा नै सबैको हित हुनेछ ।”

    भेलाका विषेश अतिथि केन्द्रीय बैकल्पिक सदस्य एवं सुदुरपश्चिमोत्तर क्षेत्रीय समिती सचिव त्रिभुबन भट्टराइले नगर भैलोको ३ दिन लगातार खेल्ने रुट, अनुशासन र कार्यकर्ताहरुको जिम्मेदारी वारे स्पष्ट पार्नुभयो । शुभकामना दिने अन्य वक्ताहरुमा क्षेत्रिय सदस्य हुम बहादुर बिक, नगर खेलकूद संयोजक हरि न्यौपाने, महिला क्षेत्रीय कोषाध्यक्ष सुनीता भट्टराई, सदस्य कमला खडका, मुलप्रवाह नगर सदस्य जागेस्वर न्यौपाने, सुकदेब रिजाल, रुकराज भन्डारी, गिरी राज भट्टराई, महिला नगरवा सरस्वता न्यौपाने, मिना जीसी, संझना पुन, नन्दीकला भट्टराई, बिस्ना रिजाल लगाएत हुनुहुन्थ्यो।

    नगर कोषाध्यक्ष रेशम भन्डारीले घोषणा गरेको भैलो तैयारी समितीमा नगर अध्यक्ष गिरु प्रसाद न्यौपानेको संयोजकत्वमा १५१ सदस्सिय भैलो तयारी समिती गठन गरेको घोषणा गर्नु भएको थियो । वहाँले ७ सदसीय भैलो ब्यबस्थापक कमिटीको पनि घोषणा गर्नूभएको थियो। अन्तमा रक्तिम सांस्कृतिक कलाकारहरुले भैलो प्रगतिशील गित तथा नृत्य प्रस्तुत गर्नुभएको थियो ।

    बिहिबार, कार्तिक ०७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हिमाचलको रामपुर बुशहरमा तीज कार्यक्रम सम्पन्न
    मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न
    वार्षिक एरिया सम्मेलन सम्पन्न
    बठिन्डामा मूल प्रवाहको तिजी कार्यक्रम तथा श्रद्धाञ्जली सभा
    राजपुरामा तिजी कार्यक्रमसँगै कार्यकर्ता सम्मान
    बिकानेरमा राहत सङ्कलनसँगै तिजी कार्यक्रम

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • २.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ३.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ४.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ५.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ६.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ७.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    • ८.
      सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.