• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

मित्रकला स्मृति प्रतिष्ठानद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान


  •   सोमबार, चैत ०९, २०७७ मा प्रकाशित
  • माधव खनाल, अर्घाखाँची ।
    मित्रकला स्मृति प्रतिष्ठानले अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर १ आम्बोटस्थित श्री आम्बोट आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको छ ।

    Advertisement

    विद्यालयमा स्थापना गरिएको ‘मित्रकला स्मृति प्रतिष्ठान’को आयोजनामा २०७६ सालको वार्षिक परीक्षामा उत्कृष्ट अंक ल्याउने दुईजना दलित छात्र/छात्रासहित चार जनालाई विद्यालयको ड्रेस र शैक्षिक सामग्री वितरण गरिएको हो ।

    भूमिकास्थान, चौतारा निवासी स्वर्गीय खनालको वार्षिक पुण्यतिथिको अवसरमा आयोजित कार्यक्रममा उहाँका श्रीमान डासिराम खनालले विद्यार्थीलाई ती सामग्री हस्तान्तरण गर्नुभयो ।

    कार्यक्रममा भूमिकास्थान नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष भोजराज खनालले स्वर्गीय मित्रकला खनालको परिवारले विद्यालयमा अक्षयकोष स्थापना गरेकोमा धन्यवाद दिनुभयो ।

    यस्तै, अखिल नेपाल शिक्षक संघका केन्द्रीय सदस्य हिमलाल वेलवासेले अक्षयकोषले मानिस मरेर गए पनि युगौं युगसम्म नाम रहिरने बताउनुभयो ।

    स्वर्गीय मित्रकला खनालका छोरा अर्थमन्त्रालयमा कार्यरत कर्मचारी तथा गितकार र गजलकार गोपालप्रसाद खनालले आफ्नी आमाले जिवित रहँदा आफू मरेर गए पनि आफ्नो नाममा विद्यालयमा अक्षयकोष स्थापना गर्ने चाहाना राखेको हुँदा आमाको चाहना र पुजा आजामा फजुल खर्च गर्नुभन्दा विद्यालयमा गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई सहयोग पुग्ने उद्देश्यले अक्षयकोष स्थापना गरिएको बताउनुभयो ।

    कार्यक्रम शिक्षक चेतनारायण खनालले संचालन गर्नुभएको थियो ।

    मित्रकला खनालको २०७६ साल फाल्गुन १९ गते ६९ वर्षको उमेरमा निधन भएको थियो । खनालका श्रीमान, तीन छोरा, पाँच छोरी, दुई बुहारी ज्वाइँ, नातिनातिना हुनुहुन्छ ।

    सोमबार, चैत ०९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.