• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

‘आमा र चार सन्तानको सामुहिक आत्महत्या गम्भीर सामाजिक अवस्थाको संकेत’


  •   आइतबार, चैत ०१, २०७७ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाले केही दिनअघि दैलेखको आठबीस नगरपालिकामा आमा र चार सन्तानले कर्णाली नदीमा हामफालेर गरेको आत्महत्याको घटनाले स्तब्ध बनाएको जनाएको छ ।

    Advertisement

    आइतबार विज्ञप्ति प्रकाशित गरी उपाध्यक्ष एवम् प्रवक्ता दुर्गा पौडेलले घरेलु हिंसाका कारण घटना भएको उल्लेख गर्दै यसले गम्भीर सामाजिक अवस्थाप्रति संकेत गरेको बताउनुभएको छ । जनतालाई आर्थिक, सामाजिक, मनोवैज्ञानिक रुपमा सक्षम बनाउँदै हिंसारहित समाज निर्माणमा जुट्नुपर्ने बताउँदै राजमोले आत्महत्या रोक्न पहल गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ ।

    यस्तो छ वक्तव्यः
    दैलेखको आठबीस नगरपालिका वडा नं. ३ निमायलकी सुनिता बडुवालले चार छोराछोरीसहित कर्णालीमाहामफालेर आत्महत्या गरेको खबरले स्तब्धबनाएको छ । फागुन २४ गते आत्महत्या गरे पनि २५ गतेमात्रै जानकारी भएको थियो । घरेलु हिंसाको कारण घटना घटेको हुन सक्ने प्रहरीले बताएको छ ।

    नेपालमाआत्महत्याका घटनाहरु लगातार बढ्दै गएका छन् । यसले समाजमा हिंसा र डिप्रेसन बढ्दै गएको देखाउँछ । सरकारी तथा गैरसरकारी दुवै तर्फबाट आत्महत्याका विरुद्धमा लगातार जनचेतनाजगाउनुपर्ने आवश्यकता छ । समाजमाव्यक्तिलाई एक्लोपनबाट जोगाउने, मनोपरामर्श दिने, आत्महत्यालाई रोकथामगर्ने काममा राज्यजिम्मेवार बन्नुपर्ने आवश्यकता देखिन्छ ।

    गतवर्ष कोरोनाको कारण लकडाउन भएपछि आत्महत्या बढ्दै गएकाथिए । यसरी सामाजिकमनोविज्ञान भयावहअवस्थामापुगेको संकेत गरेको छ । जनतालाई आर्थिक, सामाजिक, मनोवैज्ञानिक रुपमा सक्षमबनाउँदै हिंसारहित समाजनिर्माणमा जुट्नुपर्ने र त्यसले आत्महत्या रोक्न सकिने दिशामा अगाडि बढ्नुपर्ने आवश्यकतामाजोड दिन्छौं ।’

    आइतबार, चैत ०१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.