• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

युगदर्शनलाई आठौँ वर्षको शुभकामना

वर्षाले पाल्पाका ग्रामीण सडक अवरुद्ध

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ८. हार्दिक शुभकामना

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

भण्डारी र खनालको स्वास्थ्यमा सुधार


  •   आइतबार, फागुन १६, २०७७ मा प्रकाशित
  • दिनेश रैदास, दाङ ।
    राष्ट्रिय जनमोर्चा जिल्ला समिति दाङका सदस्य तथा समाजसेवी लमही दाङ निवासी ठाकुर प्रसाद भण्डारीको स्वास्थ्यमा केही सुधार आएको छ । गत फागुन ७ गते उद्योग वाणिज्य संघ लमहीको बैठक सकेर घर फर्किंदै गर्दा बनगाउँ चोक नजिकै राजमार्गमा उहाँ चढेको मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा गम्भीर घाइते हुनु भएको थियो ।

    Advertisement

    भण्डारीलाई लमहीमा सामान्य उपचारपछि कोहलपुर मेडिकल कलेज पुर्याएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि अचेत अवस्थामा उहाँलाई मेडिकल टिमसहित हेलिकप्टरद्वारा काठमाडौं लगि बाँसबारीस्थित न्यूरो अस्पतालमा सघन कक्षमा उपचार भइरहेको छ ।

    दुर्घटना भएको समय देखि करीव १० दिनसम्म उहाँको होस आएको थिएन । भण्डारीको टाउकोमा गम्भीर चोट लाग्न गई उहाँ बेहोस अवस्थामा हुनुहुन्थ्यो तर आज उहाँको आँखा खुलेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । हातको इशारा बाट केही कुरा गर्न खोज्न झै गर्नुहुन्छ भने खुट्टा र शरीर चलाउन सक्नु भएको छ । लामो समय पछि उहाँको स्वास्थ्य स्थिति यसरुपमा सुधार हुँदा आफन्तजन, पार्टीपंक्ति, शुभचिन्तक, स्वास्थ्यकर्मी लगायत सबैमा आशा जागेको राजमो दाङका उपाध्यक्ष एवम् पत्रकार महेश रिजालले आज अपरान्ह घाइते भण्डारीलाई भेटेर फर्केपछि जानकारी दिनुभएको छ ।

    यस्तै, उपाध्यक्ष रिजालले ललितपुर ग्वार्को स्थित बी एण्ड बी हस्पिटलमा उपचाररत राष्ट्रिय जनमोर्चा दाङका सदस्य कपिलदेव खनालको स्वास्थ्यमा पनि सुधार आइरहेको बताउनुभएको छ ।

    खनाललाई यही फागुन ६ गते पार्टीको काममा गढवा घरदेखि मोटरसाइकलमा घोराही तर्फ जाँदै गर्दा स्कर्पियो जीपले ठक्कर दिँदा गम्भीर घाइते हुनु भएको थियो । घाइते खनाललाई उद्धार गरी लमही प्राथमिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि बुटवल चौराहा अस्पतालमा पुर्याएको थियो । दाहिने खुट्टा तीन ठाउँमा र दाहिने हातको कुममा गम्भीर चोट लागि घाइते खनाललाई त्यहाँ उपचार गर्न कठिन भएपछि बी एण्ड बी अस्पतालको सघन कक्षमा उपचार भइरहेको छ ।

    पाँच दिनजति आर्इसीयूमा राखेर अप्रेसन पछाडि पाँच दिन सम्म आइसियुमा राखी उहाँलाई वार्डमा ल्याइएको थियो भने पुनः दुई दिन पछि कुमको अप्रेसन गरी आर्इसीयूमा राखी आज वार्डमा ल्याइएको छ। उहाँको अवस्था अहिले खतरामुक्त भए पनि शारीरिक रुपमा निकै गम्भीर रुपले जोखिम रहेको अवस्थामा पनि उहाँ सामान्य कुराकानी गर्न सक्नु हुन्छ ।

    आइतबार, फागुन १६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच
    मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक
    सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी
    प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने
    वर्षाले पाल्पाका ग्रामीण सडक अवरुद्ध

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • २.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ३.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ४.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    • ५.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    • ६.
      किन झुल्केनन् फेरि घामका किरणहरू?

    • ७.
      युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

    • ८.
      युगदर्शनलाई आठौँ वर्षको शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.