• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

युगदर्शनलाई आठौँ वर्षको शुभकामना

वर्षाले पाल्पाका ग्रामीण सडक अवरुद्ध

अफगानिस्तानमा पाकिस्तानद्वारा १० स्थानमा हवाई तथा ड्रोन आक्रमण

गोलान सिरियाको अभिन्न अङ्ग भएको अल–साराको भनाइ

पहिरोले कान्ति लोकपथ पूर्ण रुपमा बन्द

भारी वर्षाको सम्भावनापछि चितवनमा उच्च सतर्कता

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ७. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ८. हार्दिक शुभकामना

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

उच्च स्तरीय टोलीद्वारा हुलाकी राजमार्गको स्थलगत अवलोकन


  •   शुक्रबार, माघ ३०, २०७७ मा प्रकाशित
  • दिनेश रैदास, दाङ ।
    हुलाकी राजमार्ग निर्देशनालय टेको काठमाडौंको एक उच्च स्तरीय टोलीद्वारा हुलाकी राजमार्ग सडक खण्डको अवलोकन गरेको छ । देउखुरी कालाकाटे देखि गढवा,राजपुरको जङ्ग्रहवा सम्म ३६ किमी र जङ्ग्रहवा देखि राजपुर गाउँपालिकाको पश्चिमी सिमाना हाडबास सडकखण्डको स्थलगत अवलोकन गरिएको हो।

    Advertisement

    कालकाटे देखि जङ्ग्रहवासम्म ३६ किलोमिटर उक्त हुलाकी राजमार्ग दुई प्याकेजमा निर्माण भइरहेको छ भने जङ्ग्रहवा देखि हाडबास् सम्म २० किलोमिटरको दूरीमा वन मन्त्रालयको वातावरण प्रभाव मूल्यांकन (IEA र EAI) सहमति नमिल्दा सडकखण्ड निर्माणकालागि टेन्डर हुन सकेको छैन।

    यसैकारण उक्त सडकखण्डको बाकी निर्माण कार्य छिट्टै सुचारु गर्न सहज हुने हेतुले उच्च स्तरीय टोलीले स्थलगत अनुगमन गरेको छ । उच्च स्तरीय टोलीमा हुलाकी राजमार्ग निर्देशनालय टेको काठमाडौंका उपासचिव मुक्तिनाथ न्यौपानेको नेतृत्वमा, उच्चस्तरीय टोलीमा सोही निर्देशनालयका इन्जिनियर सजना अधिकारी, लेखापाल चेतविक्रम अधिकारी र हुलाकी राजमार्ग सडक आयोजना कार्यालय नेपालगंजका प्रमुख गागल भण्डारी, इन्जिनियर सुनिल कुमार गुप्ता सहभागी हुनुहुन्थ्यो ।

    टोली कालकाटे, गढवा,बेला,राजपुर, गंगदि देखि पश्चिम सिक्टा, कुरुवाखोला, गोठुवा हुँदै हाडबास सम्म पुगेको थियो। टोलीलाई सञ्चारकर्मी महेश रिजालले अगुवाई गरी त्यहाँ पुर्याउन मद्दत गर्नु भएको थियो । उच्च स्तरीय टोली हाडबास पुग्दा टोल समितिका संयोजक टेकबहादुर डाँगी लगायत स्थानीय गाउँलेहरुले स्वागत गरेका थिए।

    उक्त उक्त सडकखण्डको गोठुवा देखि हाडबाससम्म तत्कालीन राष्ट्रिय जनमोर्चाका माननीय संसद मिना पुनको संसद विकास कोषको रु सात लाख (७,००,०००)को लगानीमा अर्थिक वर्ष ०७१र७२ मा फर्स्ट ट्रयाक खन्ने कार्य भएको थियो दाङको हादबास र बाँकेको खोक्री हुँदै राप्तीसुनारी गाउँपालिका बाँके भित्र ४० किलोमिटर र दाङको राजपुर गाउँपालिका जङ्ग्रहवा देखि हाड़बास सम्म २० किलोमिटर गरी ६० किलोमीटर निर्माण कार्यका लागि टेन्डर प्रक्रिया अगाडि बढाइने उपसचिव न्यौपानेले जानकारी गराउनुभएको छ।

    शुक्रबार, माघ ३०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने
    वर्षाले पाल्पाका ग्रामीण सडक अवरुद्ध
    अफगानिस्तानमा पाकिस्तानद्वारा १० स्थानमा हवाई तथा ड्रोन आक्रमण
    गोलान सिरियाको अभिन्न अङ्ग भएको अल–साराको भनाइ
    पहिरोले कान्ति लोकपथ पूर्ण रुपमा बन्द
    भारी वर्षाको सम्भावनापछि चितवनमा उच्च सतर्कता

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    भर्खरै

    • १.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    • २.
      किन झुल्केनन् फेरि घामका किरणहरू?

    • ३.
      युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

    • ४.
      युगदर्शनलाई आठौँ वर्षको शुभकामना

    • ५.
      वर्षाले पाल्पाका ग्रामीण सडक अवरुद्ध

    • ६.
      अफगानिस्तानमा पाकिस्तानद्वारा १० स्थानमा हवाई तथा ड्रोन आक्रमण

    • ७.
      गोलान सिरियाको अभिन्न अङ्ग भएको अल–साराको भनाइ

    • ८.
      पहिरोले कान्ति लोकपथ पूर्ण रुपमा बन्द

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.