• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, असोज ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धिचरण लोकमार्ग अवरुद्ध

काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरो : यातायात प्रभावित

नेपालका लागि जलवायु विपत्ति केवल मानवीय घटना होइन, यो विकासको संकट हो

देशका विभिन्न ठाउँमा वर्षा

कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

प्रधानमन्त्री र सभामुखबीच आरोप-प्रत्यारोप !


  •   शुक्रबार, पुष १७, २०७७ मा प्रकाशित
  • काठमाडौं । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा विघटन गरेपछि त्यसको विपक्षमा उभिएका सभामुख सापकोटा र ओलीबीच रोचक दोहोरी चलेको छ । सभामुख सापकोटाले आफूविरुद्धको अविश्वास प्रस्ताव दर्ताबारे किर्ते काम गरेको भन्ने प्रधानमन्त्री ओलीको आरोपको सभामुखले खण्डन गर्नुभएको छ ।

    Advertisement

    त्यसो त प्रधानमन्त्री ओलीले बोलाएको संवैधानिक परिषदको बैठकमा सभामुख उपस्थित नभएपछि संवैधानिक परिषदसम्बन्धी अध्यादेश आएको थियो । जुन अध्यादेशले प्रधानमन्त्रीलाई आफ्नै दल र विपक्षी नेताहरुबाट टाढा पुर्याउनुका साथै पार्टी विभाजनको आधार तयार पारेको थियो ।

    प्रधानमन्त्री ओलीले संसद विघटन भइसकेपछि केहि सांसदहरुले हस्ताक्षर गरेर प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउन भनी साढे ३ बजे प्रस्ताव दर्ता गर्न गएकोमा १०ः४० मै आएको भनी सभामुख सापकोटाले दर्ता गराएको आरोप लगाउनु भएको थियो । यसअघि पुस ८ गते संसदका प्रवक्ता डा. रोजनाथ पाण्डेद्वारा जारी विज्ञप्तिमा सो अविश्वासको प्रस्ताव पुस ५ गते अपरान्ह साढे ३ बजे दर्ता गरिएको बताइएको थियो ।

    प्रधानमन्त्री ओलीले संसद विघटनको सिफारिश गरेकै दिन पुस ५ गते ९० जना सदस्यले संघीय संसद सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । उहाँले संसद विघटन भइसकेपछि अविश्वास प्रस्तावको कुनै अर्थ नहुँदा नहुँदै पनि सभामुखले सो प्रस्तावलाई बैधानिकता दिने प्रयास गरेको आरोप लगाउनुभयो ।

    शुक्रबार प्रवासी नेपालीहरुसँग गरेको भर्चुअल अन्तरक्रियामा ओलीले भन्नुभएको थियो, ‘सभामुखले किर्ते सनाखत गर्नुभयो । सभामुख जस्तो मर्यादित पदबाट साढे ३ बजे गएको प्रस्तावलाई साढे १० बजे गएको भनियो ।’

    प्रधानमन्त्रीको उक्त अभिव्यक्तिप्रति सभामुख सापकोटाको आपत्ति छ । शुक्रबार साँझ सभामुखको सचिवालयले सो विषयमा सभामुखलाई अनावश्यक रुपमा विवादमा तान्ने प्रयास गरेको बताएको छ ।

    सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सो दिन सम्माननीय सभामुखज्यूलाई सम्बोधन गरी सचिवालयमा दर्ताका लागि ल्याइएको अविश्वासको प्रस्तावमा सभामुखज्यूले दर्ताका लागि लिखित निर्देशन दिनु भएको हो,’ विज्ञप्तिमा भनिएको छ, ‘तत् पश्चातका प्रशासनिक प्रक्रियालाई समेत जोड्दै उहाँलाई विवादमा ल्याउनु वाञ्छनीय छैन । तथ्यहरुलाई एकातिर पन्छाएर सम्माननीय सभामुखज्यूलाई समेत विवादमा तान्ने प्रयासस्वरुप सृजना गरिएको भ्रममा नपर्न सबैमा आग्रह गर्दछु ।’

    शुक्रबार, पुष १७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धिचरण लोकमार्ग अवरुद्ध
    काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरो : यातायात प्रभावित
    नेपालका लागि जलवायु विपत्ति केवल मानवीय घटना होइन, यो विकासको संकट हो
    देशका विभिन्न ठाउँमा वर्षा
    कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      सिद्धिचरण लोकमार्ग अवरुद्ध

    • २.
      काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरो : यातायात प्रभावित

    • ३.
      नेपालका लागि जलवायु विपत्ति केवल मानवीय घटना होइन, यो विकासको संकट हो

    • ४.
      देशका विभिन्न ठाउँमा वर्षा

    • ५.
      कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

    • ६.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • ७.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ८.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.