• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

मकवानपुरमा संयुक्त रुपमा मनाइयो १२८औँ माओ जयन्ती


  •   शनिबार, पुष ११, २०७७ मा प्रकाशित
  • हेटौँडा । १२८औँ माओ जयन्तीको अवसरमा मकवानपुरमा क्रियाशील ९ वाम पार्टी एवम् संगठनको संयुक्त आयोजनामा ‘आजको सन्दर्भमा माओवाद कि माओबिचारधारा’ बिषयक विचार गोष्ठी आयोजना गरिएको छ ।

    Advertisement

    कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय कोषाध्यक्ष हिमलाल पुरीले लिखित कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यपत्रमाथि विभिन्न सहभागीहरुले टिप्पणी गर्नुभएको थियो ।

    शनिबार बागमती प्रदेशको राजधानी हेटौंडामा आयोजित कार्यक्रम नेकपा (मसाल), राष्ट्रिय जनमोर्चा, नेकपा (क्रान्तिकारी माओबादी), नेकपा (माओवादी केन्द्र), नेकपा (माले), नेपाल कम्युनिष्ट पार्टी, बैज्ञानिक कम्युनिष्ट पार्टी, देशभक्त जनगणतान्त्रिक मोर्चा, समाजबादी अध्ययन केन्द्रले संयुक्त रुपमा आयोजना गरेको हो ।

    कार्यक्रममा नेकपा (माले) वैकल्पिक पोलिटब्युरो सदस्य पर्शुराम लामिछाने, वाम बुद्धिजिवीहरु नवराज शर्मा, सुशील मुडवरी, ऋषिराम पोख्रेल, नेकपा मकवानपुरका नेता माननाथ तिमिल्सिना, बैज्ञानिक कम्युनिष्ट पार्टी केन्द्रीय सदस्य गणेश रसाइली, राष्ट्रिय जनमोर्चा प्रदेश नम्बर २ का कोषाध्यक्ष शेरबहादुर कार्की, देशभक्त जनगणतान्त्रिक मोर्चा मकवानपुरका अध्यक्ष सन्देश लामा, अखिल नेपाल शिक्षक संघ मकवानपुरका अध्यक्ष कृष्णबहादुर बिष्ट, नेपाल शिक्षक महासंघ मकवानपुरका सहसचिव दिपक कार्की, मुस्लिम मुक्तिमोर्चाका कार्यबाहक केन्द्रीय अध्यक्ष सद्दाम हुसेन, अखिल क्रान्तिकारी गण्डकी प्रदेश इन्चार्ज मनकुमार न्यौपाने लगायत नेताहरुले मन्तव्य राख्नुभएको थियो ।

    नेकपा (मसाल) मकवानपुरका प्रवक्ता रामहरी धितालले सञ्चालन गर्नुभएको विचार गोष्ठीको अध्यक्षता नेकपा (क्रान्तिकारी माओबादी) मकवानपुरका जिल्ला इन्चार्ज पारसले गर्नु भएको थियो । कार्यक्रममा हिजो मात्रै मृत्यु भएका माक्र्सवादी अद्ययता शशी शेरचन (स्वनाम साथी) प्रती श्रद्धा सुमन व्यक्त गरिएको थियो ।

     

    शनिबार, पुष ११, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.