• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

युगदर्शनलाई आठौँ वर्षको शुभकामना

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

राष्ट्रिय जनमोर्चाद्वारा संघर्षको कार्यक्रम घोषणा


  •   शनिबार, पुष ११, २०७७ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाले आगामी माघ मसान्तसम्मसम्म सङ्घर्षको कार्यक्रम घोषणा गरेको छ ।

    Advertisement

    प्रतिनिधि सभाको विघटन, गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा तथा सङ्घीयता र भ्रष्टाचारको विरुद्धमा सङ्घर्षको कार्यक्रम घोषणा गरिएको हो ।

    राजमो अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरमा पुस १० गते राती जारी प्रेसवक्तव्यमा सो जानकारी दिइएको हो ।

    वक्तव्यको पूर्ण पाठ यस्तो छ-

    “राष्ट्रिय जनमोर्चा केन्द्रीय कार्यालयको बैठक आज मिति २०७७ पौष १० गते बस्यो । बैठकले ओली नेतृत्वको सरकारद्वारा प्रतिनिधि सभाको विघटनको विरोध गर्दै देशव्यापी सङ्घर्षका कार्यक्रमहरू गर्ने निर्णय गरेको छ । मुख्यतः विघटित प्रतिनिधि सभाको पुनःस्थापनाको मागका साथै हाम्रो पहिलेको नारा गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा, सङ्घीयता र भ्रष्टाचारको विरोध तथा अन्य जनजीवनसँग सम्बन्धित विभिन्न विषयहरूमा पनि सङ्घर्षमा जोड दिइने छ । प्रतिनिधि सभाको विघटनको विरुद्धमा राजावादीबाहेक यसमा सहमति हुने राजनीतिक दल र सङ्गठनको स्तरमा पनि संयुक्त कार्यक्रम सञ्चालन गर्न प्रयत्न गरिने छ । राष्ट्रिय जनमोर्चाले नै सङ्घर्षका कार्यक्रमहरु गर्न मुख्य जोड दिइने छ । सङ्घर्षका कार्यक्रमहरू निम्नानुसार ठेगान गरेको छ :

    १. पौष १९ गतेसम्म सङ्घर्षको तयारीको लागि प्रचारात्मक कार्यक्रम गर्ने । त्यस क्रममा विभिन्न पार्टी समितिको बैठक बस्ने, प्रदेशस्तरमा अनलाइन कार्यशाला गोष्ठी गर्ने, अपिल प्रकाशन र वितरण गर्ने तथा अन्य पक्षसँग संयुक्त कार्यक्रम गर्न पहलकदमी गर्ने ।

    २. पौष २० गते सबै जिल्लामा जिल्लास्तरीय सङ्घर्षका कार्यक्रमको आयोजना गर्ने । सङ्घर्षका कार्यक्रम विभिन्न जिल्लाले आफ्नो स्थितिअनुसार निश्चित गर्ने छन् । त्यस प्रकारका कार्यक्रममा सभा, जुलुस, कोणसभा, मोटरसाइकल र्याली, पर्चा वितरण, मसाल जुलुस इत्यादि गर्न सकिने छ ।

    ३. पौष २० गतेपछि माघ मसान्तसम्म पालिका र वडा तहमा बढी प्रचारात्मक र सङ्घर्षका कार्यक्रम सञ्चालन गर्ने । पौष २० गतेको कार्यक्रम र माघ महिनाभरिका कार्यक्रम राष्ट्रिय जनमोर्चाले एकल वा अन्य मोर्चासँग मिलेर पनि बढीभन्दा बढी कार्यक्रम गर्न ध्यान दिइने छ ।”

    शनिबार, पुष ११, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच
    मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक
    सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी
    प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • २.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ३.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ४.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ५.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    • ६.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    • ७.
      किन झुल्केनन् फेरि घामका किरणहरू?

    • ८.
      युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.