• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

युगदर्शनलाई आठौँ वर्षको शुभकामना

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

प्रदेश संरचना खारेज गर्नुपर्नेमा प्रधानमन्त्रीले संसद विघटन गरेर गल्ती गरे : केसी


  •   शुक्रबार, पुष १०, २०७७ मा प्रकाशित
  • श्यामलाल पोखरेल , बुटवल ।
    राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसद विघटनले देशमा अर्को संकट थपिएको बताउनुभएको छ । गणतन्त्र र धर्मनिरपेक्षता संकटमा परेको अवस्थामा प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि देशमा अर्को संकट आएको तर्क गर्नुभयो ।  विघटित संसद पुर्नस्थापना गर्नुपर्ने र त्यसका लागि दबाव सिर्जना गर्नुपर्ने बताउनुभयो ।

    Advertisement

    राष्ट्रिय जनमोर्चाले संसद विघटन, संघीयता, भ्रष्टाचारका विरुद्ध र गणतन्त्र, राष्ट्रियता, धर्म निरपेक्षताको पक्षमा रुपन्देहीको सैनामैनामा आयोजित सभामा बोल्दै प्रधानमन्त्री ओलीले जनताप्रति विश्वास घात गरेको दावी गर्नुभयो । ओली, प्रचण्डबीच शक्ति र पद बांडफांडमा आपसी सहमति नमिल्दा देशमा राजनीतिक संकट उत्पन्न भएको अध्यक्ष केसीको भनाइ छ ।  उहाँले सरकारको गलत नीतिका कारण देशमा भ्रष्टाचार र कुसाशन मौलाएको बताउनुभयो ।

    पूर्व उपप्रधानमन्त्रीसमेत रहनुभएका चित्रबहादुर केसीले संघीयताले देशमा भ्रष्टाचार, अनियमितता, कुसाशन बढेको उल्लेख गर्दै संघीयता असफल भएको दावी गर्नुभयो । उहाँले राजनीति सेवामुखि नभएर कमाइ खाने भाँडो भएकाले राजनेताहरुलाई जनताले घिणा गर्न थालेको बताउंदै राजनीतिक दलप्रति जनता रुष्ट भएको बताउनुभयो । नेपालको भूगोल र जनसंख्यामाथि भारतीय हस्तक्षेप बढेकाले त्यसप्रति हुनुपर्नेमा जोड दिनुभयो । तराईका २० वटा जिल्ला पहाडबाट अलग गराउने दक्षिणको योजना अनुसार तराईका नेताहरुको सक्रियतामा तराईमा पर्ने आठवटा जिल्ला पहाडबाट अलग गराइनु नै भूगोल र जनतामाथिको हस्तक्षेप भएको अध्यक्ष केसीको भनाई छ ।

    लुम्बिनी प्रदेश सांसद तारा जीसीले संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक कमद भएको बताउनुभयो । संघीय संरचना अनुसारका प्रदेश खारेज गर्ने बेला प्रधानमन्त्रीले संसद विघटन गरेर गम्भीर गल्ती गरेको दावी गर्नुभयो ।

    सोही सभामा तराई– मधेश जनवादी मोर्चाका केन्द्रीय अध्यक्ष बद्रे आलम, नेकपा (मसाल) रुपन्देही प्रवक्ता नारायण जीसी, राष्ट्रिय जनमोर्चा रुपन्देही सचिव टानबहादुर केसी, नरबहादुर थापा लगायतले बोल्दै भारतको बढ्दो हस्तक्षेप र राजावादीहरुको चलखेल बढेको बेला संसद विघटन हुंदा गणतन्त्र संकटमा परेको बताउनुभयो ।

    लालबहादुर क्षेत्रीको अध्यक्षता र गणेश गौतमको सञ्चालनमा कार्यक्रम भएको थियो । उक्त बिरोध सभामा रुपन्देहीको सैनामैना निवासी ३४ जना राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका छन् । नवप्रवेशीलाई अध्यक्ष केसीले अविर लगाइ स्वागत गर्नुभएको थियो । विभिन्न दलमा आस्थावान राष्ट्रिय जनमोर्चाले अघि सारेका कार्यक्रम र राष्ट्रिय जनमोर्चाको नीति मन परेको भन्दै सदस्यता माग भएपछि पार्टी प्रवेश गराइएको राष्ट्रिय जनमोर्चा नेता कृष्णवम मल्ले जानकारी गराउनुभयो ।

    संसद विघटन, संघीयता, भ्रष्टाचारका विरुद्ध र गणतन्त्र, राष्ट्रियता, धर्म निरपेक्षताको पक्षमा राष्ट्रिय जनमोर्चाका केन्द्रिय कार्यक्रम अनुसार रुपन्देहीको सैनामैनामा शुक्रबार समापन गरिएको छ ।सभामा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

    शुक्रबार, पुष १०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच
    मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक
    सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी
    प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • २.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ३.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ४.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ५.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    • ६.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    • ७.
      किन झुल्केनन् फेरि घामका किरणहरू?

    • ८.
      युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.