• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

युगदर्शनलाई आठौँ वर्षको शुभकामना

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

प्रतिनिधि सभा पुर्नस्थापनाको माग गर्दै मसालद्वारा संघर्षका कार्यक्रम घोषणा


  •   शुक्रबार, पुष १०, २०७७ मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले प्रतिनिधि सभा विघटनविरुद्ध देशब्यापी संघर्षको घोषणा गरेको छ । शुक्रबार बसेको पार्टी केन्द्रीय कार्यालयको बैठकले आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको हो ।

    Advertisement

    महामन्त्री मोहनविक्रम सिंहले शुक्रबार प्रेसित गर्नुभएको वक्तव्यमा यही पुस १९ गतेसम्म पार्टी, वैधानिक मोर्चा वा जनवर्गीय संगठनहरुले विभिन्न स्तरका बैठकहरु गरेर संघर्षको लागि आवश्यक तयारी गर्न प्रयत्न गर्ने र पुस २० गते सबै जिल्लामा जिल्लास्तरीय संघर्षका कार्यक्रमको आयोजना गरिने उल्लेख गरिएको छ ।

    मसालले राजावादीलाई छाडेर संसदको विघटनका विरुद्ध संघर्षमा उत्रने विभिन्न पार्टी, संगठन वा जनवर्गीय संगठनहरुको स्तरमा पनि कार्यक्रमहरुको सञ्चालन गर्न सकिने स्पष्ट पारेको छ । तर मुख्य जोड आफ्नो बेग्लै र स्वतन्त्र कार्यक्रमहरुमा दिने पनि वक्तव्यमा जनाइएको छ ।

    यस्तो छ वक्तव्य
    १) नेकपा (मसाल) को आज २०७७ पौष १० गते बसेको केन्द्रीय कार्यालयको बैठकले विघटित संसदको पुर्नस्थापनाका लागि तल लेखिए अनुसार देशव्यापी रुपमा संघर्षको कार्यक्रम निश्चित गरेको छ ।

    २) पौष १९ गतेसम्म संघर्र्षको तयारीका लागि प्रचारात्मक कार्यहरु गरिने छ । त्यस अनुसार १९ गतेसम्म प्रदेश स्तरमा जुम स्तरका कार्यशालाहरुको आयोजना गरेर आन्दोलनको पक्षमा बढी भन्दा बढी प्रचार र तयारी गर्ने प्रयत्न गरिनेछ ।

    ३) आगामी १९ गतेसम्म पार्टी, वैधानिक मोर्चा वा जनवर्गीय संगठनहरुले पनि विभिन्न स्तरका बैठकहरु गरेर संघर्षको लागि आवश्यक तयारी गर्न प्रयत्न गर्नुपर्ने छ ।

    ४) पौष २० गते सबै जिल्लामा जिल्ला स्तरीय संघर्षका कार्यक्रमको आयोजना गरिनेछ ।

    ५) संघर्षका कार्यक्रम विभिन्न जिल्लाले आफ्नो स्थिति अनुसार निश्चित गर्नेछन् । त्यस प्रकारका कार्यक्रममा सभा, जुलुश, मोटरसाइकल -याली, कोणसभा, पर्चा वितरण, मसाल जुलुश आदि गर्न हुन सक्नेछन् ।

    ६) पौष २० गतेपछि माघको मसान्तसम्म पालिका र वडा तहसम्म बढी भन्दा बढी प्रचारात्मक र संघर्षका कार्यक्रमको परिचालन गरिनेछ ।

    ७) पालिका वा वडा स्तरका उक्त कार्यक्रम बाहेक विभिन्न स्तरमा अन्य कार्यक्रम पनि सञ्चालन गर्न सकिनेछ ।

    ८) वैधानिक मोर्चा र जनवर्गीय संगठनहरुले २० गते वा त्यसपछि पुरै माघ महिनाभरि आफ्नो स्वतन्त्र पहलकदमीमा वा आपसमा मिलेर विभिन्न स्तरमा संघर्षका कार्यक्रम संचालन गर्न सक्नेछन् ।

    ९) राजावादीलाई छाडेर संसदको विघटनका विरुद्ध संघर्षमा उत्रने विभिन्न पार्टी, संगठन वा जनवर्गीय संगठनहरुको स्तरमा पनि कार्यक्रमहरुको संचालन गर्न सकिनेछ । तर मुख्य जोड आफ्नो बेग्लै र स्वतन्त्र कार्यक्रमहरुमा नै दिनुपर्नेछ ।

    १०) उक्त संघर्षको कार्यक्रमको सिलसिलामा हाम्रो मुख्य माग विघटित संसदको पुनर्थापना नै हुनेछ । तर त्यसका साथसाथै हामीले पहिलेदेखि उठाउँदै आएका गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताको रक्षा तथा संघीयता र भ्रष्टचारको विरुद्ध संघर्षको नारालाई पनि अगाडि बढाउदै लैजानु पर्नेछ तर अन्य पक्षहरुसित संयुक्त कार्यक्रम बनाउदा सहमति भएका मागका आधारमा आन्दोलनलाई अगाडि बढाउन सकिनेछ । २०७७ पौष १० गते

    शुक्रबार, पुष १०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच
    मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक
    सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी
    प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • २.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ३.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ४.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ५.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    • ६.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    • ७.
      किन झुल्केनन् फेरि घामका किरणहरू?

    • ८.
      युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.