• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

युगदर्शनलाई आठौँ वर्षको शुभकामना

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

प्रतिनिधि सभा पुनर्स्थापना गर्न अखिल नेपाल बुद्धिजिवी संघको माग


  •   बिहिबार, पुष ०९, २०७७ मा प्रकाशित
  • काठमाडौँ । अखिल नेपाल बुद्धिजीवी सङ्घले प्रतिनिधि सभा पुनस्र्थापना गर्न माग गरेको छ । राष्ट्रपतिको प्रतिनिधि सभा विघटन गर्ने कदम अप्रजातान्त्रिक भएको भन्दै सङ्घले यस्तो माग गरेको हो ।

    Advertisement

    सङ्घका अध्यक्ष प्रा.डा. श्रीधर गौतमको हस्ताक्षरमा पुस ९ गते जारी प्रेसविज्ञप्ति यस्तो धारणा व्यक्त गरिएको छ ।

    राष्ट्रपतिको कदमले देशमा राजनीतिक अस्थिरता निम्त्याउने बताउँदै सङ्घले गणतन्त्र, धर्म निरपेक्षता र लोकतन्त्रलाई सुदृढ गर्नुपर्नेमा जोड दिएको छ ।

    कोराना महामारीले देश पीडित भएका बेला यस महामारीको नियन्त्रणका साथै विकास र जनताको रोजगारी वृद्धितर्फ ध्यानाकर्षण गराइएको प्रेसविज्ञप्तिको पूर्ण पाठ यस्तो छ–

    “२०७७ पुस ५ गते आइतबार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रतिनिधि सभाको विघटनको घोषणालाई अखिल नेपाल बुद्धिजीवी सङ्घ अप्रजातान्त्रिक कदमको रूपमा ठहर गर्दै उक्त कार्यको विरोध गर्दछ । साथै वर्तमान प्रतिनिधि सभाको पुनस्र्थापनाको माग पनि जोड्दार रूपमा गर्दछ ।

    विद्यमान प्रतिनिधि सभाको विघटनले देशमा थप राजनैतिक अस्थिरता आउने र विदेशी शक्तिलाई चलखेल गर्ने मौका मिल्ने छ । अहिलेको आवश्यकता भनेको देशमा स्थापित गणतान्त्रिक व्यवस्था, धर्म निरपेक्षता र लोकतन्त्रलाई सुदृढ बनाउँदै लैजानु हो । तर सत्तासिन पार्टीभित्रको आन्तरिक शक्तिसङ्घर्ष र व्यक्तिगत वैमनस्यताको कारणले प्रतिनिधि सभालाई विघटन गर्नु अलोकतान्त्रिक कदम हो; र, यस कार्यले गर्दा प्राप्त अधिकारसमेत गुम्न गई देशमा अधिनायकवादी शक्तिहरूले गणतन्त्रलाई नै समाप्त पार्न सक्ने हुनाले पनि प्रतिनिधि सभाको पुनस्र्थापना हुनुपर्छ; र, जनतालाई अनावश्यक रूपमा थप बोझ थप्नु हुँदैन ।

    कोरोना महामारीले पीडित भएको अवस्थामा सरकारको सम्पूर्ण ध्यान महामारीलाई नियन्त्रण गर्न, विकास र जनताको रोजगारी बढाउने कार्यमा हुनुपर्दछ ।”

    बिहिबार, पुष ०९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच
    मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक
    सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी
    प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • २.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ३.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ४.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ५.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    • ६.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    • ७.
      किन झुल्केनन् फेरि घामका किरणहरू?

    • ८.
      युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.