• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

पार्टीको विवाद प्रक्रियाबाट हल गर्नुको सट्टा संसदमाथि प्रहार गरियो : आलम

  •   मङ्गलबार, पुष ०७, २०७७ मा प्रकाशित
  • भैरहवा । राष्ट्रिय जनमोर्चाले आकष्मिक रुपमा गरिएको संसद विघटनको विरोधमा भैरहवामा विरोध सभा गरेको छ ।

    Advertisement

    राष्ट्रिय जनमोर्चा जिल्ला समिति रुपन्देहीको आयोजनामा सोमबार बुद्ध चोक भैरहवामा भएको विरोध सभालाई सम्बोधन गर्दै राजमोका केन्द्रीय उपाध्यक्ष बद्रे आलमले प्रधानमन्त्री ओलीको संसद विघटनको कदमलाई असंवैधानिक, अलोकतान्त्रीक र अधिनायकवादी भएको बताउनुभयो । उहाँले नेकपा भित्रको अन्तरकलह र गुटबाट प्रभावित भएर राष्ट्रपति जस्तो गरिमामय संस्था पनि अधिनायकवादी कार्यमा सम्मिलित भएको भन्दै खेद प्रकट गर्नुभयो ।

    नेता आलमले नेकपा भित्रको समस्या बिधि प्रक्रिया अनुसार हल गर्नुको सट्टा देश र गणतन्त्र समेत धरापमा पर्ने गरी अधिनायकवादको अभ्यास गरिनु गलत रहेको बताउनु भयो ।

    संघीयताको वर्तमान स्वरुप आवश्यक नभएको भन्दै यसको खारेजी र वर्तमान सरकारको माथिदेखि तलसम्म मौलाएको भ्रष्टाचारले नेपाली जनताको लामो संघर्षबाट प्राप्त उपलब्धिहरु समेत समाप्त हुने खतरा भएको अबस्थामा अहिले कदमले गणतन्त्रमाथि थप खतरा बढेको बताउनुभयो ।

    त्यस्तै, नेकपा(मसाल)का जिल्ला प्रवक्ता नारायण जिसीले प्रम ओलीले संविधान मै ब्यवस्था नभएको अधिकारबाट संसद विघटन गरिनु स्वच्छचारी गलत कदम भएको आरोप लगाउनु भयो । उहाँले बारम्बार यस्तो हुने गरेकै कारण स्थिरताको लागी विगतमा भएको यो ब्यवस्था वर्तमान संविधानले हटाएको बताउनुभयो ।

    जनमतबाट बहुमत प्राप्त पार्टीको प्रम, कसैको पनि बहुमत नआएको अबस्थामा दुई वा दुईभन्दा बढी पार्टी मिलेर बन्ने सरकार प्रमुख समेतलाई संविधानले यो अधिकार नदिएको बताउँदै तेस्रो अबस्थामा कसैलाई पनि बहुमत प्राप्त नभएको अबस्थामा सबै भन्दा ठूलो दललाई सरकार बनाएपछि ३० दिन भित्र बहुमत प्राप्त गर्न नसके मात्र संसद विघटन गरी पुनः निर्वाचनमा जान सिफारिस गर्न सकिने ब्यवस्था भएको बताउदै ओलीको यो कदम संविधान विपरित समेत भएको औँल्याउनुभयो ।

    जिल्ला सदस्य नेत्र आचार्यको अध्यक्षतामा भएको कार्यक्रमलाई हिरालाल धामीले सञ्चालन गर्नुभएको थियो ।

    मङ्गलबार, पुष ०७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.