• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

युगदर्शनलाई आठौँ वर्षको शुभकामना

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

कपिलवस्तुको विजयनगरमा राजमोको भेला, गाउँ समिति पुनर्गठन


  •   शनिबार, मङि्सर २०, २०७७ मा प्रकाशित
  • नवराज पौडेल, कपिलवस्तु ।
    कपिलवस्तुको विजयनगर गाउँपालिकामा राष्ट्रिय जनमोर्चाको भेला सम्पन्न भएको छ । शनिबार शंकरपुरमा सम्पन्न भेलाले गोपाल सुनारको अध्यक्षतामा विजयनगर गाउँसमिति पुनर्गठन गरेको छ ।

    Advertisement

    भेलालाई राष्ट्रिय जनमोर्चाका जिल्ला कोषाध्यक्ष चेतनारायण खनाल, जिल्ला सल्लाहकार तथा अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष केरसिंह अदै, अखिल नेपाल यातायात मजदुर संघका जिल्ला अध्यक्ष नागराज योगी, तराई मधेश जनवादी मोर्चा विजयनगर गाउँ समितिका अध्यक्ष खडेरु पासी, राजमो विजयनगर गाउँपालिका वडा नं १ का अध्यक्ष प्रभु यादवले सम्बोधन गर्नुभएको थियो ।

    सम्बोधनका क्रममा नेताहरुले राष्ट्रिय जनमोर्चाको नीति तथा कार्यक्रम देश र जनताको पक्षमा भएको तथा जनताले पनि बुझ्दै गएको उल्लेख गर्दै राष्ट्रिय जनमोर्चाप्रति जनताको आकर्षण बढेको बताउनुभयो । उहाँहरुले संघीयता फेल भइसकेको तर संघीयताको विकल्प राजतन्त्र हुन नसक्ने बताउँदै विकेन्द्रीकरण गरेर स्थानीय तहलाई अधिकार सम्पन्न बनाउनुपर्ने, प्रदेश सरकार खारेज गरेर सो रकम विकास निर्माण र कोरोना भाइरस उपचारमा लगाउनु पर्ने आवश्यकतामा जोड दिनुभयो ।

    भेलाले गोपाल सुनारको अध्यक्षतामा १५ सदस्सीय राजमो विजयनगर गाउँपालिका समिति पुनर्गठन गरेको छ । जसको उपाध्यक्ष पतेस्वरी यादव, सचिव गोविन्द परिवार, सहसचिव प्रभु यादव, कोषाध्यक्ष राम समारे धोबी तथा सदस्यहरूमा रामसेवक कोरी, हिरालाल तेली, उदयराज चौधरी, पृथ्वीराज लोहार, सोमना रहिदास, सूर्यबहादुर जिसी, मनिषा कोरी, धनिराम खटिक चयन हुनुभएको छ । यस्तै भेलाले नागराज योगी, खदेरू पासी, र पशुपति जयसवाललाई सल्लाहकार चयन गरेको छ ।

    भेला पछिको बैठकले गाउँपालिकाको ७ वटै वडामा कमिटी गठन भएको र सबै वडामा पौष महिनामा भेला तथा बैठक गर्ने निर्णय गरेको छ । साथै यही मंसिर २५ गते गाउँपालिका स्तरीय प्रशिक्षण गर्ने निर्णय पनि गरिएको छ ।

    गोपाल सुनारको अध्यक्षता सम्पन्न भेलाको सञ्चालन गोविन्द परिवार र स्वागत उदयराज चौधरीले गर्नु भएको थियो ।

    शनिबार, मङि्सर २०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच
    मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक
    सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी
    प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • २.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ३.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ४.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ५.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    • ६.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    • ७.
      किन झुल्केनन् फेरि घामका किरणहरू?

    • ८.
      युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.