• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

युगदर्शनलाई आठौँ वर्षको शुभकामना

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

भ्रष्टाचारीलाई कारबाही गर्नुको सट्टा सरकारले पक्षपोषण गर्‍यो : राजमो


  •   शुक्रबार, मङि्सर १९, २०७७ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाले सरकारले भ्रष्टाचारीहरुमाथि छानबिन गरेर कारबाही गर्नुको सट्टा छानबिन विना नै सफाइ दिने गरेको भन्दै आपत्ति जनाएको छ । नेपालको भ्रष्टाचारका बारेमा ट्रान्सपरेन्सी इन्टरनेसनलले हालै दिएको प्रतिवेदनप्रति ध्यानाकर्षण भएको राजमोले जनाएको छ ।

    Advertisement

    ट्रान्सपरेन्सीले नेपाल एशियामै भ्रष्टाचारमा पहिलो नम्बरमा पुगेको र सरकारकै संरक्षणमा भ्रष्टाचार हुने गरेको प्रतिवेदन सार्वजनिक गरेको थियो । सो प्रतिवेदनलाई सरकारले तथ्यहीन बताएर खारेज गर्ने बताएको थियो ।

    अध्यक्ष चित्रबहादुर केसीले बिहीबार जारी गर्नुभएको वक्तव्यमा भ्रष्टाचारका काण्डमा मुछिएर सरकार झन् पछि झन् बद्नाम हुँदै गइरहेको अवस्थामा प्रतिगामीहरुलाई गणतन्त्र र धर्म निरपेक्षताका विरुद्ध गतिविधि बढाउन मद्दत पुगेको बताउनुभएको छ ।

    ‘ट्रान्सपरेन्सी इन्टर नेशनलले नेपालको भ्रष्टाचारको बारेमा दिएको प्रतिवेदनप्रति पनि राजमोको ध्यानाकर्षण भएको छ । प्रतिवेदनलाई सरकारले तथ्यहिन बताएर खारेज गरेको छ । तर वास्तविकता यो हो कि नेपालमा उच्च राजनीतिक स्तरमा नै भ्रष्टाचार बढ्ने मात्र गरेको छैन, स्वयं प्रधानमन्त्री र सरकारले त्यसप्रकारका काण्डहरुमा छानबिन गरेर दोषीलाई कारबाही गर्नुको सट्टा छानबिन विना नै आरोपित व्यक्तिलाई सफाइ दिने गरेको पाइन्छ’ अध्यक्ष केसीद्वार जारी वक्तव्यमा भनिएको छ, ‘अख्तियारले पनि भ्रष्टाचारीलाई कारबाही गरेको छैन । त्यसकारण नेपालमा भ्रष्टाचारको समस्या अत्यन्त गम्भीर बनेको छ ।’

    वक्तव्यको पूर्णपाठ यहाँ हेर्नुहोस् : संघीयताको विकल्प राजतन्त्र होइन: केसी

    वक्तव्यमा अगाडि भनिएको छ, ‘भ्रष्टाचारका काण्डमा मुछिएर सरकार झन्पछि झन् बद्नाम हुँदै गइरहेको अवस्थामा प्रतिगामीहरुलाई गणतन्त्र र धर्म निरपेक्षताका विरुद्ध गतिविधि बढाउन मद्दत पुगेको छ । त्यसकारण एकातिर गणतन्त्र धर्म निरपेक्षता र राष्ट्रियताको रक्षाको लागि अर्कातर्फ संघीयताको खारेजी र भ्रष्टाचारको विरुद्धमा व्यापक रुपमा जनमत तयार गर्दैै जनआन्दोलनलाई सशक्त पार्नु आजको आवश्यकता हो ।’

    शुक्रबार, मङि्सर १९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच
    मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक
    सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी
    प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • २.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ३.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ४.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ५.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    • ६.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    • ७.
      किन झुल्केनन् फेरि घामका किरणहरू?

    • ८.
      युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.