• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

इरानद्वारा ट्रम्पको धम्कीलाई प्रचारको औजारको संज्ञा

भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत

मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो

सुकीप्रति उदार भएको मिन आङ ह्लाइङको दाबी

एल निनो र युद्धले श्रीलङ्काको अर्थतन्त्रमा जोखिम

श्रीलङ्का विस्फोटमा १५ जना दोषी ठहर

अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

एआईका सम्भावित जोखिम व्यवस्थापनका लागि विश्वव्यापी सहकार्यमा जोड : गुटेरेस

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ८. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ९. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • १०. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

मंसिर १४ गते बागलुङका १० स्थानमा विरोध सभा गर्दै राजमो


  •   बुधबार, मङि्सर १०, २०७७ मा प्रकाशित
  • बागलुङ । राष्ट्रिय जनमोर्चा बागलुङले मंसिर १४ गते जिल्लाका १० स्थानमा एकैसाथ विरोध सभाको आयोजना गर्ने भएको छ ।

    Advertisement

    राजमोले संघीयताको खारेजी, कोरोना भाइरसको रोकथाम र उपचारमा सरकारको असक्षमता एवम् लापरबाही र भ्रष्टचार विरुद्ध मंसिर १४ गते देशब्यापी विरोध प्रदर्शन गर्दैछ । सोही कार्यक्रम अन्तर्गत बागलुङका मुख्य १० स्थानमा विरोध सभाको आयोजना गरिएको हो ।

    बुधबार जिल्ला अध्यक्ष अमर थापाको अध्यक्षतामा बसेको जिल्ला समितिको बैठकले विरोधसभामा बोल्ने वक्ताहरुसमेत तय गरेको अध्यक्ष थापाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

    जस अन्तर्गत बागलुङ बजारमा गण्डकी प्रदेश सांसद कृष्ण थापा, कुश्मीसेरा बजारमा जिल्ला अध्यक्ष अमर थापा, गल्कोट हटिया बजारमा केन्द्रीय सदस्य तथा जिल्ला समन्वय समितिका अध्यक्ष राजेन्द्र ढुंगाना, बुर्तिवाङ बजारमा गण्डकी प्रदेशसभा सदस्य खिम विक्रम शाही, बरेङ बजारमा केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सभा सदस्य पियारी थापा, ग्वालीचौरमा जिल्ला उपाध्यक्ष धर्म कुँवर, घुश्मेली बजारमा राष्ट्रिय परिषद सदस्य तिलक थापा, झिवाखोला बजारमा जिल्ला सचिव भिमलाल पोखरेल, बोङ्गादोभानमा राष्ट्रिय परिषद सदस्य गौरीस्वर पाण्डे र अक्षेतेमा जिल्ला सचिवालय सदस्य नेत्र बहादुर बुढाथोकीले सम्बोधन गर्नु हुने छ ।

    बैठकले सरकारका गलत नीति, वैदेशिक हस्तक्षेप र एमसीसी सम्झौताको विरुद्धमा चलेको संयुक्त आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै बागलुङ जिल्लामा पनि त्यस विषयमा संघर्षका कार्यक्रम गर्ने निर्णय गरेको छ ।

    यस्तै, विगतको निर्वाचनको सन्दर्भमा बामपन्थी जनमतको मनोविज्ञानलाई एकीकृत गरी निर्वाचनमा सफलता प्राप्त भएको र त्यो मनोविज्ञानलाई विकास निर्माणमा परिणत गरी जनताको आकांक्षा परिपूर्ति गर्न नसकिएको भन्दै राजमोले निर्वाचनका सहयात्री दलहरु बिच सहकार्य र एकतालाई सुदृढ पार्नु पर्ने आवश्यकता भएपनि सहयात्री दलबाट सहकार्य नहुनु दुःखद भएको ठहर गरेको छ ।

    यस्तै, २०७७ चैत्र २४,२५ र २६ गते काठमाडौंमा सम्पन्न हुने चौथो राष्ट्रिय सम्मेलन सफल पार्न जिल्ला तहका कतिपय संगठनात्मक निर्णयहरु गरिएको जनाइएको छ । जस अनुसार पहिलो चरणमा सदस्यता वितरण र नविकरणलाई तिव्रता दिईने छ भने दोश्रो चरणमा भेला तथा प्रशिक्षणका कार्यक्रम गरिनेछ ।

    बुधबार, मङि्सर १०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इरानद्वारा ट्रम्पको धम्कीलाई प्रचारको औजारको संज्ञा
    भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत
    मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न
    नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो
    सुकीप्रति उदार भएको मिन आङ ह्लाइङको दाबी
    एल निनो र युद्धले श्रीलङ्काको अर्थतन्त्रमा जोखिम

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      इरानद्वारा ट्रम्पको धम्कीलाई प्रचारको औजारको संज्ञा

    • २.
      भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत

    • ३.
      मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    • ४.
      नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो

    • ५.
      सुकीप्रति उदार भएको मिन आङ ह्लाइङको दाबी

    • ६.
      एल निनो र युद्धले श्रीलङ्काको अर्थतन्त्रमा जोखिम

    • ७.
      श्रीलङ्का विस्फोटमा १५ जना दोषी ठहर

    • ८.
      अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.