• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

इरानद्वारा ट्रम्पको धम्कीलाई प्रचारको औजारको संज्ञा

भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत

मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो

सुकीप्रति उदार भएको मिन आङ ह्लाइङको दाबी

एल निनो र युद्धले श्रीलङ्काको अर्थतन्त्रमा जोखिम

श्रीलङ्का विस्फोटमा १५ जना दोषी ठहर

अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

एआईका सम्भावित जोखिम व्यवस्थापनका लागि विश्वव्यापी सहकार्यमा जोड : गुटेरेस

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ८. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ९. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • १०. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

ठूल्ठूला दलका युवा नेताहरू ! यति लेख्नै पर्ने लाग्यो !


  •   मङ्गलबार, मङि्सर ०२, २०७७ मा प्रकाशित
  • वि.सं. २०६२-६३ को आन्दोलनमा नेविसंघ, अनेरास्ववियुसहित अखिल (एकीकृत), विभाजनपछि अखिल (छैठौं) र त्यतिबेलाका अध्यक्ष कृष्ण अधिकारीको नेतृत्वदायी र संयोजनकारी भूमिका थियो । उहाँकै नेतृत्वमा आन्दोलनमा टाउका फोर्ने र हिरासत बस्ने हामी पनि थियौं । बरु अखिल (क्रान्तिकारी) संस्थागत रुपमा सामेल थिएन । आठ विद्यार्थी संगठनको नामबाट प्रकाशित यो पुस्तकमा अखिल (छैठौं)लाई समावेश गरिएको रहेनछ । वि. सं. २०६७ मा यो पुस्तक प्रकाशित हुँदा हामीले १६ औं राष्ट्रिय सम्मेलनसमेत गरिसकेका थियौं ।

    Advertisement

    अखिल (छैठौं)ले आन्दोलनमा खेलेको सम्पूर्ण भूमिकालाई निस्तेज पारिएको रहेछ । यो पुस्तकमा त्यतिबेलाका सबै अध्यक्ष र पूर्व अध्यक्षहरुको लेख छापिएको छ । तर कृष्ण अधिकारीको लेख मागिएको समेत रहेनछ । अखिल (छैठौं)को नामनिशान मेटाउने प्रयत्न गरिएको रहेछ । त्यतिबेलाका वक्तव्यहरुमा कृष्ण अधिकारीको मेटाइएको रहेनछ । सक्ने भए टिपेक्स लगाएर मेटेको भए पनि हुन्थ्यो साथी हो । इतिहास मेट्न दुस्साहस गर्ने साथीहरूले कृष्ण अधिकारीको नाममा जाबो २० रुपैयाँँको टिपेक्स लगाउन किन सकेनन् ?

    पुस्तकमा कृष्ण अधिकारीको नाम मेटेर वक्तव्यहरु किन छापिएन ? आज मैले यो प्रश्न विक्की यादव, लेखनाथ न्यौपाने, प्रदीप पौडेल, रामकुमारी झाँक्री, ओम अर्याल, पदम जोशी र नारायण कोजू तथा सम्पादकहरु माधव ढुंगेल, मनोजमणि आचार्य, जागृत रायमाझी र हिमाल शर्मालाई सोध्न चाहन्छु । अखिल (छैठौं) र कृष्ण अधिकारीको नामनिशान मेटाउन तपाइँहरुलाई अलिकति लाजशरम भन्ने केही लागेन ? अलिकति ग्लानी पनि महसुस भएन ? तपाइँहरुलाई त्यतिबेला कस्तोखालको नैतिकताको भूत सवार भयो ? कि अखिल (छैठौं) प्रतिगामी कित्तामा गएको महसुस भयो ? मेरो मनमा दर्जनौं प्रश्नहरु उठेका छन् ।

    त्यतिबेला कृष्ण अधिकारी नभएका बैठक फिक्का हुन्थे । डिल्लीबजारमा रहेकोे कार्यालयबाट नेपाल बन्दको घोषणा हुन्थ्यो । आन्दोलनमा सबैका दाइ कृष्ण अधिकारी नै थिए । तिनै अधिकारीलाई त्यसरी निस्तेज कसरी पार्न सक्नुभयो साथीहरू ?

    तपाइँहरु र कृष्ण अधिकारीसँगै मैले पनि टाउको फोरेको हुँ, हिरासत बसको हुँ । आन्दोलनमा एक दिन पनि गयल नभइकन हाजिर भएको हुँ । समयको कालखण्डमा म अध्यक्ष भएको संगठनको नाम निशाना मेटाउने प्रयत्न भएको देख्दा अखिल (छैठौं)को इतिहास तपाइँहरुको एउटा पुस्तकले मेटाउन सक्दैन भन्ने कुरा जानकारी हुँदाहुँदै पनि धेरै पीडाबोध भयो ।

    युवा पुस्ताका नेतृत्वले आन्दोलनमा सँगसँगै टाउका फोर्ने, सँगसँगै जेल बस्ने आफ्नै सहयात्रीको इतिहास मेटाउने यति ठूलो दुस्साहस गर्न सक्छ भन्ने मैले कल्पना पनि गरेको थिइन । यसको जवाफ त्यतिबेलाको नेतृत्व र सम्पादक समूहले हामीलाई दिन सक्नुपर्छ ।

    (अनेरास्ववियु (छैठौं) का अध्यक्ष विमल पोखरेलको फेसबुकबाट)

    मङ्गलबार, मङि्सर ०२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इरानद्वारा ट्रम्पको धम्कीलाई प्रचारको औजारको संज्ञा
    भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत
    मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न
    नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो
    सुकीप्रति उदार भएको मिन आङ ह्लाइङको दाबी
    एल निनो र युद्धले श्रीलङ्काको अर्थतन्त्रमा जोखिम

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      इरानद्वारा ट्रम्पको धम्कीलाई प्रचारको औजारको संज्ञा

    • २.
      भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत

    • ३.
      मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    • ४.
      नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो

    • ५.
      सुकीप्रति उदार भएको मिन आङ ह्लाइङको दाबी

    • ६.
      एल निनो र युद्धले श्रीलङ्काको अर्थतन्त्रमा जोखिम

    • ७.
      श्रीलङ्का विस्फोटमा १५ जना दोषी ठहर

    • ८.
      अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.