• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

इरानद्वारा ट्रम्पको धम्कीलाई प्रचारको औजारको संज्ञा

भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत

मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो

सुकीप्रति उदार भएको मिन आङ ह्लाइङको दाबी

एल निनो र युद्धले श्रीलङ्काको अर्थतन्त्रमा जोखिम

श्रीलङ्का विस्फोटमा १५ जना दोषी ठहर

अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

एआईका सम्भावित जोखिम व्यवस्थापनका लागि विश्वव्यापी सहकार्यमा जोड : गुटेरेस

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ८. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ९. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • १०. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

‘किसानका समस्याप्रति सरकार गम्भीर बन्न सकेन’


  •   बिहिबार, कार्तिक २७, २०७७ मा प्रकाशित
  • श्याम पोख्रेल, बुटवल ।
    अखिल नेपाल किसान महासंघले प्रधानमन्त्रीलाई ज्ञापना पत्र बुझाएको छ । महासंघले देशभरका जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमनत्रीलाई ज्ञापन पत्र बझाएको हो ।

    Advertisement

    अखिल नेपाल किसान महासंघ रुपन्देहीले पनि रुपन्देहीका प्रमुख जिल्ला अधिकारमार्फत प्रधानमनत्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको हो । महासंघका रुपन्देही अध्यक्ष गणेश गौतम, केन्द्रीय सदस्य रुकबहादुर पराजुली र राष्ट्रिय जनमोर्चा सिद्वार्थनगरका अध्यक्ष नेत्र आचार्यको नेतृत्वको टोलिले सरकारलाई आठ बुंदे ज्ञापन पत्र बुझाएको हो ।

    गहुं लगाउनुभन्दा पहिले मल र बिउको आपूर्ति तुरुन्त व्यवस्था गर्नु पर्ने, सिंचाइ र सिंचाइलाई चाहिने विद्युतको सहुलियत शतप्रतिशत अनुदान हुनुपर्ने, धानको समर्थन मूल्यभन्दा कममा किसानहरूले धान विक्री गर्नु परिरहेकाले धानको समर्थन मूल्य तुरुन्त लागु गरिनुपर्ने, कृषि उत्पादनमा भइरहेको बिचौलिया प्रणाली बन्द गरी किसानको उत्पादित कृषि उपजलाई राज्यले खरिदको व्यवस्था गर्नुपर्ने, कोरोना उपचार सरकारले नै गर्नुपर्ने अदालतको फैसला तुरुन्त कार्यान्वयन गर्नुपर्ने, कोरोनाले प्रभावले समस्यामा परेका किसानलाई तुरुन्तै राहात र पुनस्र्थापनाको व्यवस्था गरिनुपर्ने, महंगीलाई पूर्ण नियन्त्रण गरी भ्रष्टाचार तुरुन्त बन्द गरिनु पर्ने लगायतका मागसहित अखिल नेपाल सकसान महासंघले ज्ञापन पत्र बुझाएको हो ।

    ज्ञापन पत्र बुझाउनु अघि जिल्ला प्रशासन कार्यालय रुपन्देही अगाडी कोणसभा गरिएको थियो ।  अलिख नेपाल किसान महासंघका केन्द्रीय सदस्य रुकबहादुर पराजुली, महासंघका रुपन्देही अध्यष गणेश गौतम, राष्ट्रिय जनमोर्चा सिद्वार्थनगरका अध्यक्ष नत्र आचार्य, नेकपा मसाल रुपन्देही प्रवक्ता नारायण जीसी, जयश्वर रेग्मी लगायतले बोल्दै किसानका समस्याप्रति सरकार गम्भीर नहुंदा किसानहरु समस्यामा परेको भन्दै सरकारको आलोतना गर्नुभयो ।
    ।

    बिहिबार, कार्तिक २७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इरानद्वारा ट्रम्पको धम्कीलाई प्रचारको औजारको संज्ञा
    भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत
    मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न
    नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो
    सुकीप्रति उदार भएको मिन आङ ह्लाइङको दाबी
    एल निनो र युद्धले श्रीलङ्काको अर्थतन्त्रमा जोखिम

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      इरानद्वारा ट्रम्पको धम्कीलाई प्रचारको औजारको संज्ञा

    • २.
      भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत

    • ३.
      मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    • ४.
      नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो

    • ५.
      सुकीप्रति उदार भएको मिन आङ ह्लाइङको दाबी

    • ६.
      एल निनो र युद्धले श्रीलङ्काको अर्थतन्त्रमा जोखिम

    • ७.
      श्रीलङ्का विस्फोटमा १५ जना दोषी ठहर

    • ८.
      अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.