• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

किसान महासंघले अर्घाखाँचीमा बुझायो ज्ञापन

  •   बिहिबार, कार्तिक २७, २०७७ मा प्रकाशित
  • वसन्त खड्का

    Advertisement

    सन्धिखर्क । किसानहरूका समस्या उठाउँदै अखिल नेपाल किसान महासङ्घ जिल्ला समिति अर्घाखाँचीले जिल्ला प्रसाशन कार्यालय अर्घाखाँचीमा ज्ञापनपत्र बुझाएको छ ।

    किसानले बिउ, मलको सधै अभाव झेल्नुपरेको, सरकारले धानको मूल्य सन्तोषजनक रूपमा तोक्न नसकेको भन्दै जिल्ला प्रसाशन कार्यालयका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलमार्फत नेपाल सरकारलार्इ ज्ञापनपत्र बुझाएको हो ।

    ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी पौडेलले समस्या समाधानका लागि आफूले सक्दो प्रयास जारी राख्ने बताए । ज्ञापनपत्रको महासङ्घका जिल्ला अध्यक्ष जीवनारायण खनालले वाचन गरी प्रमुख जिल्ला अधिकारिलार्इ बुझाइएको हो ।

    उक्त अवसरमा १२ देखि १ बजेसम्म जिल्ला प्रसाशनको गेटमा एक घन्टे धर्ना कार्यक्रम र कोणसभा गरिएको थियो ।

    उता, सन्धिखर्क नगरपालिकाका प्रमुख कमलप्रसाद भुसाललार्इ पनि सोही प्रकृतिको ज्ञापनपत्र महासङ्घले बुझाएको थियो। जिल्ला प्रसाशन कार्यालयमा गरिएको धर्ना र कोणसभा कार्यक्रमपछि नगरपालिकामा ज्ञापनपत्र बुझाइएको थियो ।

    ज्ञापनपत्र बुझ्दै सन्धिखर्क नगरपालिकाका प्रमुख कमलप्रसाद भुसालले आफू र नगरपालिका कृषि, बेरोजगारी र उत्पादनमा बिचौलियाको बिगबिगीलगायतका समस्या समाधानका लागि सधैँ तत्पर रहेको बताए । उनले चिस्यान केन्द्र र कृषि हाटबजारको विकासमा नगरपालिका तत्पर रहेको बताउँदै त्यसपछि थप समस्या समाधानमा सहज हुने पनि बताए । सरकारले माथिल्लो तहबाट समस्या समाधन गर्नुपर्ने बताउदै ज्ञापनपत्रमा आफ्नो साथ समर्थन रहेको र आफूले सक्दो पहल गर्ने उनले बताए ।

    ज्ञापनपत्र बुझाउने कार्यक्रममा राजमो नेता शेरबहादुर बिसी, राजमो जिल्ला अधक्ष थम्मन केसी, किसान महासङ्घका जिल्ला अध्यक्षक्ष जीवनारायण खनाल, अखिल नेपाल महिला सङ्घकी महासचिव सकुन्तला रानालगायत किसान, बुद्धिजीवी, पत्रकारलगायतको उपस्थिति थियो ।

    बिहिबार, कार्तिक २७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.