• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

भोटेकोशी बाढीबाट ७९ अर्बको क्षति, ३० प्रतिशत भूमिहीन बन्ने जोखिम

खराब मौसमका कारण श्रीलङ्काका सबै विद्यालय बन्द

गाजामा नरसंहार जारी रहेको राष्ट्रसङ्घीय आयोगको आरोप

एसपी खड्काद्वारा रास्वपा सभापतिलाई कानुनी कारबाहीको चेतावनी

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. रङ्गीन फूलको एउटै माला बनाऔँ

बागलुङमा दुई अवैध क्रसर उद्योग बन्द


  •   बुधबार, कार्तिक २६, २०७७ मा प्रकाशित
  • बागलुङ । बागलुङ जिल्लामा रहेका अवैध क्रसर उद्योग व्यवस्थित गर्न थालिएको छ । जिल्ला समन्वय समितिका संयोजक राजेन्द्र ढुङ्गानाको संयोजकत्वमा रहेको नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समितिले मङ्गलबार गरेकोे अनुगमनमा बागलुङका दुई अवैध क्रसर उद्योग बन्द लगाइएको छ ।

    Advertisement

    मापदण्ड विपरीतका दुई क्रसर उद्योगलाई मापदण्डमा आउन आग्रह गर्दै तत्कालका लागि बन्द गर्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी तथा समितिका सदस्य सुरेश न्यौपानेले जानकारी दिए । ‘हामीले जिल्लाका क्रसर उद्योग व्यवस्थित गर्न थालेका थियौँ, हिजै गृह मन्त्रालयको समेत स्पष्ट निर्देशन आइसकेको छ’ प्रजिअ न्यौपानेलेभने– ‘दर्ता भएर राज्यको नीतिभन्दा बाहिर रहेका दुई क्रसर उद्योगलाई मापदण्डमा नआउन्जेल बन्द गरिएको छ, यस्तो अनुगमन जिल्लाभर चल्नेछ ।’

    जिल्लाको गलकोट नगरपालिका–६ स्थित सिद्ध भैरव क्रसर उद्योग र सोही नगरपालिका–११ को ढोरपाटन क्रसर उद्योगलाई तत्कालै बन्द गर्न निर्देशन गरिएको जिल्ला समन्वय समितिका सूचना अधिकारी दुर्गाप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार उक्त उद्योग कम्पनी रजिष्टार कार्यालयमा दर्ता भएपनि कर चुक्ता नभएको, नवीकरण नभएको, नदीको नजिकै रहेको पाइएकाले मापदण्डमा आउन आग्रहसहित बन्द गर्न भनिएको हो । समितिका सदस्यहरु प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र स्थानीय तहको प्रमुखसहितको अनुगमनका क्रममा मापदण्ड बाहिरका दुई उद्योग बन्द गर्न भनिएको हो ।

    सो समितिले बडिगाड तथा ढोरपाटन नगरपालिकाको नदी क्षेत्रमा अवैध उत्खनन् भइरहेको स्थानको समेत अवलोकन गरेको छ । समितिले बडिगाड गाउँपालिका–७ कालीदहमा अवैध उत्खनन् गरी राखिएको गिटी तथा बालुवासमेत नियन्त्रणमा लिएर बिक्रीवितरणमा रोक लगाएको छ । स्थानीय तहको समन्वयमा नदीजन्य पदार्थ रोक लगाइएको हो ।(रासस)

    बुधबार, कार्तिक २६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु
    अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान
    सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते
    जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु
    अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान
    भोटेकोशी बाढीबाट ७९ अर्बको क्षति, ३० प्रतिशत भूमिहीन बन्ने जोखिम

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

    • २.
      अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

    • ३.
      सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    • ४.
      जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

    • ५.
      अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

    • ६.
      भोटेकोशी बाढीबाट ७९ अर्बको क्षति, ३० प्रतिशत भूमिहीन बन्ने जोखिम

    • ७.
      खराब मौसमका कारण श्रीलङ्काका सबै विद्यालय बन्द

    • ८.
      गाजामा नरसंहार जारी रहेको राष्ट्रसङ्घीय आयोगको आरोप

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.