• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. रसुवाबाढीमा बेपत्ता कार्कीको कुशको शव बनाएर संस्कार गरिँदै

  • ६. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ९. वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • १०. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

पाइल्स के हो ? के खाने, के नखाने ?


  •   बुधबार, असोज १५, २०७६ मा प्रकाशित
  • आजकाल पायल्स रोग धेरै मानिसहरुको समस्या भएको छ । पायल्स रोग के हो भन्ने थाहा नभएको तथा लाजका कारण धेरै मानिसहरुले यस रोगको बारेमा खुलेर परिवारसँग कुरा गर्ने गर्दैनन् ।

    Advertisement

    दिसा गर्दा रगत आउने, मलद्वारमा मासु पलाउने, दुख्ने, सुन्निने र चिलाउने जस्ता लक्षणहरु देखा परेमा पाइल्स भएको बुझ्न सकिन्छ ।

    पायल्स रोगीमध्ये कसै कसैमा दिसा गर्दा पीप बग्ने, अंगुरको झुप्पोजस्तो मासु पलाउने तथा सुन्निएको डल्लो हुन सक्छ । यो रोग लाग्दा कसैलाई रगत आउँछ भने कसैलाई नआउन पनि सक्छ । पायल्स हुनुको मुख्य कारण भनेको हाम्रो खराव जीवनशैली र अव्यवस्थित खानपान हो । पानी कम खाने, हरियो सागपात नखाने, शारिरिक व्यायाम नगर्ने, धेरै व्रत बस्ने, बढि चिया पिउने, माछामासु तथा जंक फुड बढि खाने गर्दा हामीलाई पाइल्स लाग्ने समस्या हुन्छ ।

    यसका साथै अनियमित खानपान, अनिन्द्राको समस्या, धेरै तनाव, रक्सी, चुरोट, सूर्तीको अत्यधिक सेवनने गर्नाले पायल्स तथा दिसाबाट रगत आउने, मासु पलाउनेजस्ता समस्याहरु सुरु हुन थाल्छ । कब्जियत, दिसा गोटा पर्नु, नियमित दिसा नहुनु, दिसा, पिसाब तथा पाद रोक्नु, अत्यधिक गर्मी वातावरणमा बस्नु, चिल्लो तथा तेलको प्रयोग बढी गर्नु पनि यस समस्याको मुख्य कारण हो ।

    पाइल्सको समस्याले सताएको छ भने हामीले प्रशस्त मात्रामा पानी पिउनुका साथै रेसादार तथा फाइबर धेरै भएको हरियो सागपातहरु काँचै खाने, गहुँको रोटी, जौको सातु, रहर तथा मुगको दाल, मौसम अनुसारको फलफुल, मुला, काँक्रो, गाँजर, नरिबल, अनार, स्याउ, बेलजस्ता फलफुल, करेला, धनिया, लौकाको नियमित सेवनले पनि निकै फाइदा पुर्याउने गर्छ ।

    बिहान अबेरसम्म नसुत्ने, खाली पेट नबस्ने, माछामासु, बासी तथा टरेको भुटेको खानेकुरा, अदुवा, चना, भन्टा, आलु, मासको दाल, पिरो, अमिलो, चिल्लो तथा मसला बढी भएको खानेकुराका साथ पूरानो अचार, जंक फुड, चियाकफी, चुरोट रक्सी, सुर्तीजन्य पदार्थबाट टाढा रहेने लगायतका कुरामा ध्यान दिने गरेमा लागिसकेको रोग पनि बिस्तारै कम हुँदै जान्छ ।

    बुधबार, असोज १५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    काभ्रेका ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि
    जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप
    जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बाजुरावासी खुसी
    गण्डकी प्रदेशमा नौ महिनामा दुई हजार ३११ जनामा डेङ्गु सङ्क्रमण
    कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने व्यवस्था हुँदै
    कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या ७ हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      रसुवाबाढीमा बेपत्ता कार्कीको कुशको शव बनाएर संस्कार गरिँदै

    • ६.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    भर्खरै

    • १.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • २.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ३.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ४.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ५.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ६.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ७.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    • ८.
      सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.