• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

भोटेकोशी बाढीबाट ७९ अर्बको क्षति, ३० प्रतिशत भूमिहीन बन्ने जोखिम

खराब मौसमका कारण श्रीलङ्काका सबै विद्यालय बन्द

गाजामा नरसंहार जारी रहेको राष्ट्रसङ्घीय आयोगको आरोप

एसपी खड्काद्वारा रास्वपा सभापतिलाई कानुनी कारबाहीको चेतावनी

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. रङ्गीन फूलको एउटै माला बनाऔँ

संसारको कुनै शक्तिले पनि चीनको प्रगतीलाई रोक्न सक्दैनः सी


  •   मङ्गलबार, असोज १४, २०७६ मा प्रकाशित
  • चीन। चिनियाँ राष्ट्रपति सी जिनपिङले जनवादी गणतन्त्र चीन स्थापना भएको ७० औँ वार्षिकीको अवसरमा मंगलबार सम्पन्न भएको भव्य-याली अघि सम्बोधन गरेका छन् । ७० वर्षअघि चीनमा कम्युनिष्ट शासन स्थापना भएको थियो ।

    Advertisement

    ‘कुनै शक्तिले पनि चिनियाँ नागरिक र चिनियाँ राष्ट्रलाई अघि बढ्नबाट रोक्न सक्दैन,’ चिनियाँ झण्डा लिएर उपस्थित लाखौं चिनियाँ नागरिकहरुका अगाडि उभिएर सीले भने । सम्बोधनमा उनले एकता, विकास र सामथ्र्यलाई जोड दिए । सम्बोधनको क्रम धेरैजसो राष्ट्रवादी भाषा प्रयोगका सीले भने, ‘यो महान् राष्ट्रको जग हल्लाउन सक्ने कुनै शक्ति छैन ।’

    सन् १९४९ अक्टोबर १ मा माओले जन–गणतन्त्र चीनको घोषणा गरेको तियानमेन चोकमा उभिएर सीले भने, ‘आज एउटा समाजवादी चीन विश्व सामु खडा उभिएको छ ।’सीले सम्बोधनको क्रममा चिनियाँ कम्युनिष्ट पार्टीले लामो समयदेखि प्रयोग गर्दै आएको राष्ट्रवादी भाषा प्रयोग गरेका थिए ।

    चिनियाँ कम्युनिष्ट पार्टीले लामो समयदेखि कयौं औपनिवेशिक शक्तिको चौतर्फी आक्रमण भोग्दै आएको चीनलाई ‘अपमानको शताब्दी’बाट माथि उठाएको बताउँदै आएको छ । सीको सम्बोधनमा यही भाषाको प्रतिध्वनी सुनिएको थियो ।सम्बोधनमा सीले हङकङको कुरा पनि उठाए ।

    तीन महिनादेखि सरकारविरोधी प्रदर्शन सामना गरिरहेको हङकङबारे सीले भने, ‘चीन एक देश, दुई प्रणालीलाई शान्तिपूर्ण रुपमा लागु गर्ने कुरामा प्रतिबद्ध हुनुपर्छ ।’चीनको जनवादी गणतन्त्रको विरोधमा हङकङमा मंगलबार पनि छिटफुट प्रदर्शन गरिएको छ । हामी हङकङ र मकाउको दीर्घकालिन स्थिरता, अन्तरतटिय सम्बन्धमा विकास र सम्पूर्ण देशको पूर्ण एकिकरण गर्ने कुरामा प्रतिवद्ध छौँ,’ सीले भने ।

    च्याङ–यान एभेन्यूमा सैन्य फौजको परेड अवलोकन गरिसकेपछि, सीले विशाल सैन्य परेडको अध्यक्षता गरेका थिए । त्यसक्रममा विश्वकै अत्याधुनिक हातहतियार प्रदर्शन गरिएका थिए ।-यालीको तयारी गर्नेहरुले त्यसमा झण्डै १५ हजार सेना, १६० वायुयान र ५८० हातहतियार प्रयोग हुने बताएका थिए ।

    प्रदर्शनमा देखाइने हातहतियारमा विश्वमै उत्कृष्ट मानिने ड्रोन प्रविधि र अत्याधुनिक मिसाइल प्रणाली पनि थियो ।बेइजिङको आकासमाथि हेलिकप्टरले देशको राष्ट्रिय झण्डा उडाएका थिए भने पछि वायुयानले ‘७०’ अंक बनाएर उडेका थिए ।७० औँ वार्षिकोत्सवका अवसरमा बेइजिङका नागरिकमाझ उत्साह देखिएको थियो । –एजेन्सी

    मङ्गलबार, असोज १४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु
    अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान
    सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते
    जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु
    खराब मौसमका कारण श्रीलङ्काका सबै विद्यालय बन्द
    गाजामा नरसंहार जारी रहेको राष्ट्रसङ्घीय आयोगको आरोप

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

    • २.
      अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

    • ३.
      सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    • ४.
      जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

    • ५.
      अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

    • ६.
      भोटेकोशी बाढीबाट ७९ अर्बको क्षति, ३० प्रतिशत भूमिहीन बन्ने जोखिम

    • ७.
      खराब मौसमका कारण श्रीलङ्काका सबै विद्यालय बन्द

    • ८.
      गाजामा नरसंहार जारी रहेको राष्ट्रसङ्घीय आयोगको आरोप

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.