• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

युवक संघ राङखानीको अध्यक्षमा वीरबहादुर श्रीष

  •   शुक्रबार, असोज २३, २०७७ मा प्रकाशित
  • सञ्जाल शर्मा, बागलुङ ।
    अखिल नेपाल युवक संघ बागलुङले जैमिनी नगरपालिका १० राङ्खानीको वडा भेला सम्पन्न गरेको छ । भेलाले वीरबहादुर श्रीसको अध्यक्षतामा १७ सदस्यीय वडा समिति गठन गरेको छ ।  समितिको उपाध्यक्षमा हरि केसी, सचीव नवीन भण्डारी, सह–सचिव बम बहादुर केसी र कोषाध्यक्षमा लाल बहादुर विक चयन हुनुभएको छ ।

    Advertisement

    सदस्यहरुमा जनक श्रीस, चन्द्रबहादुर पुन, रमेश गोर्खाली, हमिस श्रीस, सकश थापा, कल्पना विक, वीर बहादुर बिक, कुमार बस्याल, सुनिल पौडेल, केशर श्रीस रहनुभएको छ भने हाललाई दुई स्थान वैकल्पिक सदस्य रिक्त राखिएको छ।

    भेलालाई संघका जिल्ला सचिवालय सदस्य श्रीप्रसाद थापाले सम्बोधन गर्दै नेकपा (मसाल) बाग्लुङको दक्षिण भेगले जसरी बिगतमा प्रतिक्रियावादी पार्टीसँग संघर्ष गरेर आफ्नो इतिहास रचेको थियो ती पुराना दिनको स्मरण गराउनु भयो ।

    उहाँले पछिल्ला दिनमा राङ्खानीका युवाको भूमिका कमजोर रहेको भन्दै आफ्नो पार्टी र संगठनको पुरानो बिरासत जोगाउन यहाँका युवा थप सचेत र संगठित प्रकारले सक्रियता साथ अगाडि बढ्न आग्रह गर्नु भयो ।

    साथै उहाँले अहिलेको अवस्थामा राष्ट्रियता खतरा परेको हुँदा देश जोगाउने अभिभारा बोकेर युवहरु देश बढ्दो बिकृती बिसंगती र भ्रस्टाचार विरुद्ध आक्रमक ढंगले प्रस्तुत हुन समेत अनुरोध गर्नु भयो ।
    भ्रष्टाचारीलाई जनकार्वाही गर्ने युवक संघको नीति रहेको बताउँदै भ्रस्टाचारको प्रमाण भेटेमा ठाउँको ठाउँ कालो मसो दलेर जनताको बिचमा ल्याई भ्रष्टाचारी लाई नांगै बनाउन उद्घोष गर्नु भयो ।

    भेलालाई बराईन नेपाली एकता समाजका केन्द्रीय सदस्य कृष्ण श्रीसले शुभकामना दिँदै युवालाई आफ्नो अधिकारको खोजी गर्दै आन्दोलित हुन आग्रह गर्नुभयो । उहाँले अब युवाहरु आत्मनिर्भर हुन ब्यवसाय तिर जोडिन समेत आग्रह गर्नु भयो।

    संघका नगर अध्यक्ष यम पुनको अध्यक्षतामा अगाडि बढेको कार्यक्रमको सञ्चालन रक्तिम साँस्कृतिक अभियानका जिल्ला कोषाध्यक्ष धन बहादुर थापाले गर्नु भएको थियो ।

    शुक्रबार, असोज २३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.